हरेश्वर संस्कृत महाविद्यालय, लिङ्से
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
हरेश्वर संस्कृत महाविद्यालय, लिङ्से भारतको पश्चिम बङ्गाल राज्यको नेपाली बहुल क्षेत्र दार्जीलिंग जिल्लाका शैक्षणिक संस्थानहरू मध्येको एक महत्त्वपूर्ण संस्थान हो. यस विद्यालयको स्थापना वि०सं० २००३मा भएको हो, यहाँ नेपाल, भुटान र भारतका धेरै स्थानहरूबाट आई संस्कृत अध्ययन गर्ने गरेकाछन्.