हरेश्वर संस्कृत महाविद्यालय, लिङ्से

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हरेश्वर संस्कृत महाविद्यालय, लिङ्से भारतको पश्चिम बङ्गाल राज्यको नेपाली बहुल क्षेत्र दार्जीलिंग जिल्लाका शैक्षणिक संस्थानहरू मध्येको एक महत्त्वपूर्ण संस्थान हो. यस विद्यालयको स्थापना वि०सं० २००३मा भएको हो, यहाँ नेपाल, भुटान र भारतका धेरै स्थानहरूबाट आई संस्कृत अध्ययन गर्ने गरेकाछन्.

स्रोत[सम्पादन गर्नुहोस्]