हवल्दार सुन्तली (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हवल्दार सुन्तली नेपाली भाषाको चलचित्र हो.छवि प्रोडक्सनले निर्माण गरेको यस चलचित्रमा शिल्पा पोखरेल,सबिन श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहेको छ.