हाकुपतासि
Jump to navigation
Jump to search
हाकुपतासि, कालोमा रातो रङको पारी भएको नेवाः लिबाज हो।
भाषिका[सम्पादन गर्ने]
स्तरीय नेपालभाषा हिज्जे अनुसार 'हाकुपतासि' लेखिएतापनि यसलाई ललितपुर र काठमाडौँमा 'हाकुपर्सि' पनि भनिन्छ भने भक्तपुरमा 'हाकुप्रासि' पनि भनिन्छ।