हार्डीज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हार्डीज अमेरिकी को फास्ट फूड फ्रेंचाइज हो । यसको शुरूवात सन् १९६० मा भएको थियो । यस रेष्टुरेन्टले मुख्यतया संयुक्त राज्य अमेरिका को मध्यपश्चिमी राज्यहरूमा आफ्नो सेवा सञ्चालन गरेको छ । यसको प्रमुख परिकारमा चिकन स्ट्रिप्स, फ्रेंच फ्राई और बर्गर हुन । यसको संस्थापक विलबर हार्डीज हुन ।

जोर्जियामा रहेको हार्डीस रेष्टुरेन्ट

यसका संस्थापन विलबर हार्डीजले पहिलो रेष्टुरेन्ट सन् १९६० सेप्टेम्बर ३ मा उत्तरी क्यारोलिनामा खोलेका थिए ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]