हासिम आमला
Jump to navigation
Jump to search
सन १९८३,३१ मार्चमा दक्षिण अफ्रीकाको नटाल प्रान्तको डरबन शहरमा जन्मेका हशिम अमला (कहिले काँही अमला) एक दक्षिण अफ्रीकी क्रिकेट खेलाडी हुन। उनी दायाँ हाते उच्चक्रम का ब्याट्सम्यान हुन तथा टेस्ट खेलहरूमा तीन स्थानमा ब्याटिङ गर्ने गर्दछन, जबकि सीमित ओभरको खेलमा उनी धेरै जसो राम्रो ब्याट्सम्यानको रूपमा मैदानमा उत्रिन्छन।
![]() |
विकिमिडिया कमन्समा हासिम आमला सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |