हिउरिस्टिक
Jump to navigation
Jump to search
हिउरिस्टिक वा हिउरिस्टिक तरिका भनेको समस्या समाधानको लागि प्रयोग गरिने छरितो र सरल तरिका हो जुन निस्चित रुपमा उत्तम चाहीँ हुदैन। यो समस्या समाधानको तरिका सधै उत्तम नभएपनि दिनचरियामा आइपर्ने छोटामोटा कामहरु सल्टाउन काम लाग्छ। हिउरिस्टिक धेरै सोच विचार नगरिकनै निर्णय लिने एक छोटो वा संमक्षिप्त तरिका हो। [१]
हिउरिस्टिकको उदाहरणहरु अनुमान लगाउने प्रवित्ति, इस्टेरियोटाइपको प्रयोग, ह्यालो प्रभाव आदी हुन्।
सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]
- ↑ "Heuristics - Explanation and examples", Conceptually, अन्तिम पहुँच २३ अक्टोबर २०१९।