इस्टेरियोटाइप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
१८‌औँ शताब्दीको डच चित्र जसमा एसिया, अमेरिकाअफ्रिकाका मानिसहरुको इस्टेरियोटाइप माथिल्लो हरफमा र अङ्‍गेज, जर्मनफ्रान्‍सेली मानिसहरुको इस्टेरियोटाइप तल्लो हरफमा दर्शाइएको छ।
उत्तर अमेरिकाको इस्टेरियोटाइपिक व्यवाहार जहाँ प्रहरी अधिकारीहरु डोनट र कफी खरिद गरिरहेका छन्। [१]

सामाजिक मनोविज्ञानमा इस्टेरियोटाइप एक वर्गका मानिसहरुप्रति राखिने एक निस्चित धारणा हो। इस्टेरियोटाइप एक वर्गको मानिसबाट आशा गरिने व्यवहार हो। इस्टेरियोटाइपले एउटा वर्गलाई धेरै जसो अत्याधिक रुपमा एक कोणिय ढंगबाट हेर्‍छ र नयाँ जानकारीको प्रतिरोध गर्‍छ तर कहिलेकाहीँ इस्टेरियोटाइप साँचो पनि हुन सक्छ।

इस्टेरियोटाइप स्पष्ट अर्थात: इस्टेरियोटाइप मानिस सचेत भएर विश्‍वास गर्ने र निहित अर्थात: इस्टेरियोटाइपमा मानिसले विश्‍वास चाहीँ गर्ने तर त्यो विश्‍वास सामाजिक चालचलनबाट बनेको र विश्‍वास अवचेतित (अंग्रेजीमा सबकन्सियस) मात्र हुने गरि दुई श्रेणीमा बाडिन्छ। [२][३][४][५][६]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Critchfield, Austi (नोभेम्बर १५, २०१७), "This is Why Doughnuts Are Associated With Cops", Spoon University, मूलबाट नोभेम्बर १९, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर २, २०२०, "The funny thing is, the whole cop and doughnuts thing is completely out of date -- today, an officer could just as easily swing through a McDonald’s drive through as he could a Krispy Kreme. Yet, the stereotype endures, even though police aren’t seen at doughnut shops in nearly the numbers they used to have been. In a way, it’s become a stereotype of itself, which is pretty meta." 
  2. "Frequently Asked Questions", implicit.harvard.edu, अन्तिम पहुँच १४ अप्रिल २०१८ 
  3. McGarty, Craig; Yzerbyt, Vincent Y.; Spears, Russel (२००२), "Social, cultural and cognitive factors in stereotype formation", Stereotypes as explanations: The formation of meaningful beliefs about social groups, Cambridge: Cambridge University Press, पृ: 1–15, आइएसबिएन 978-0-521-80047-1 
  4. Judd, Charles M.; Park, Bernadette (१९९३), "Definition and assessment of accuracy in social stereotypes", Psychological Review 100 (1): 109–128, डिओआई:10.1037/0033-295X.100.1.109, पिएमआइडी 8426877 
  5. Cox, William T. L.; Abramson, Lyn Y.; Devine, Patricia G.; Hollon, Steven D. (२०१२), "Stereotypes, Prejudice, and Depression: The Integrated Perspective", Perspectives on Psychological Science 7 (5): 427–449, डिओआई:10.1177/1745691612455204, पिएमआइडी 26168502, मूलबाट ३ डिसेम्बर २०१३-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण ३ डिसेम्बर २०१३ मिति
  6. Chakkarath, Pradeep (२०१०), "Stereotypes in social psychology: The 'West-East' differentiation as a reflection of Western traditions of thought", Psychological Studies 55 (1): 18–25, डिओआई:10.1007/s12646-010-0002-9