हिरोशिमा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

हिरोशिमा जापानको एक सहर हो। जहाँ अमेरिकाले दोस्रो विश्व युद्दताका आणविक बम खसालि सहरलाई पुरै भग्नावषेसमा परिणत गरेको थियो। अजै पनि बिकिरणहरूको प्रभाव रहिआएको छ हिरोशिमामा ।हिरोशिमा एक परमाणु हथियारको लक्षित गरिएको पहिलो शहर थियो । विश्व युद्ध २ को अन्त्य तिर संयुक्त राज्य वायु सेनाहरूले अगस्त ६,१९४५ म आठ बजेर पन्ध्र मिनेटमा एक परमाणु गिरायो । [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Hakim, Joy (5 January 1995). अमेरिकाको इतिहास. New York City: Oxford University Press. .