हुलाक टिकट

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

पत्र पठाउँदा खामको बाहिर टाँस्ने त्यस देशको राष्ट्रियता झल्काउने तस्वीर अङ्कीत गरिएको स्टीकरलाई हुलाक टिकट भनिन्छ। यसमा विभिन्न रकम उल्खेख गरिएको हुन्‍छ।