हृदय रोग
स्वरूप
मुटुसँग सम्बन्धित रोगलाई हृदयरोग भंनिछ । हृदयरोग एक रोग नभई बिभिन्न रोगहरुको संग्रह हो । यो रोगको प्रमुख लक्षण हरु छाती दुखनु, स्वाँस फ़ेर्न गार्हो हुनु, मुटु ढुकढुक हुनु, जीउ सुन्निनु, थकाई धेरै लाग्नु र बेहोस हुनु हुन।
"https://ne.wikipedia.org/w/index.php?title=हृदय_रोग&oldid=1311794" बाट अनुप्रेषित