हेमा उपाध्याय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हेमा उपाध्याय
जन्महेमा हिरानी
१९७२
वदोदरा, गुजरात, भारत
मृत्यु११ डिसेम्बर २०१५ (उमेर ४३)
मुम्बई, माहराष्ट्र, भारत
शव फेला१२ डिसेम्बर २०१५
राष्ट्रियताभारत

हेमा उपाध्याय एक भारतीय कलाकार थिइन्। उनको जन्म १९७२मा वदोदरा, भारतमा भएको थियो। उनी १९९८ पछाडि बम्बाइ शहरमा बासिन्। ११ डिसेम्बर २०१५मा उनको र उनको वकीलको हत्या गरिएको थियो।[१]

उपाध्याय विस्थापन तथा विरहको भावहरूको चित्रिण गर्नको लागि फोटोग्राफी र मूर्ति कलाको स्थापनाको प्रयोग गर्ने गर्थिन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]