हेरोडोटस
स्वरूप
हेरोडोटस | |
|---|---|
Ἡρόδοτος | |
| जन्म | अन्दाजी 484 BC हालिकारनाकस |
| जातीयता | ग्रिक |
| पेशा | इतिहासकार |
हेरोडोटस (अङ्ग्रेजी: Herodotus) ग्रिसका इतिहासकार थिए उनको जन्म पर्सियन साम्राज्यको हालिकारनाकस भन्ने स्थानमा भएको थियो[स्रोत नखुलेको] । उनी इशा पूर्व पाँचौ शताब्दीमा आफ्नो जीवन विताएका थिए । उनी सोकरेट्स, थुसाडिड्स तथा युरिपिडसका समकालिन थिए[स्रोत नखुलेको] । उनलाई इतिहासको पिता भनेर समेत चिनिने गर्दछ[स्रोत नखुलेको] ।