७९औँ एकेडेमी पुरस्कार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

Martin Scorseseको बोस्टन पुलिशको भ्रस्ट्राचारको कथामा आधारित क्राइम थ्रीलर “The Departed”,ले ७९ औ ओस्कार प्राइज जितेको छ The Departed उत्कृस्ट चलचित्रको पुरस्कारले जितेको छ। त्यसै गरी उत्कृस्ट अभिनेताको पुरस्कार The last king of Soctland का लागि Forest Whitaker र उत्कृस्ट अभिनेत्रीको पुरस्कार The Queen का लागि Helen Mirrenले जितेका छन। भारतिय मुल कि निर्देसक दीपा मेहताको क्यानेडीयन चलचित्र “वाटर”ले उत्कृस्ट बिदेशि भाषाको पुरस्कार पाउने चर्चा भएपनि जर्मनी चलचित्र – The Lives of Othersले उक्त पुरस्कार जितेको छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]