प्रयोगकर्ता:Laxmi Rose

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकिपीडियामा मेरो योगदानहरू

विकिथन-२ यी प्रयोगकर्ता विकिथन-२का सहभागी हुन्
यो प्रयोगकर्ता डेटाथन २०१५ को सहभागी हुनुहुन्थ्यो ।
चरा यो प्रयोगकर्ताले विकिपिडियामा चराहरू को बारेमा लेखहरू सृजना गर्नुहुन्छ।
महिला सम्पादनथन यो प्रयोगकर्ता महिला सम्पादनथन २०१५ का सहभागी हुनुहुन्छ ।

बार्नस्टार अलङ्कारहरू[सम्पादन गर्नुहोस्]

Editor's Barnstar
I present this editor's barnstar to Laxmi Rose praising her work to create over FIVE hundred articles on birds. --Ganesh Paudel (कुरा गर्ने) ०६:०८, २१ जुन २०१३ (युटिसी(UTC))


मिहिनेती बार्नस्टार अलङ्कार अनवरत मिहिनेत अलङ्कार
नेपाली विकिपीडियामा अनेकौं लेखहरुमा अनवरत रुपमा मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ। --भवानी गौतम (कुरा गर्ने) ०३:३५, २३ जुन २०१३ (युटिसी(UTC))


The Tireless Contributor Barnstar
तपाईँको अनवरत योगदानको कदरस्वरूप यो बार्नस्टार प्रदान गर्दछु । सरोज(Saroj) (कुरा गर्ने) ०५:५२, ११ नोभेम्बर २०१३ (युटिसी(UTC))

महिला सहभागीता बार्नस्टार[सम्पादन गर्नुहोस्]

महिला सहभागीता बार्नस्टार
तपाईँको अनवरत योगदान र नेपाली विकिपीडियामा आफ्नो सहभागिता कायम राख्नुभएकोले नारी दिवसको अवसर पारी यो बार्नस्टार प्रदान गर्दछु ।रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०८:५५, ८ मार्च २०१५ (युटिसी(UTC))




हटाइने लेखहरूको बारेमा[सम्पादन गर्नुहोस्]

लक्ष्मी जी, सुधार नभए एक महिनापछि हटाइने लेखहरूको बारेमा चौतारीमा छलफल भैरहेको छ । चौतारीमा आफ्नो धारणा राख्नुहोला । -DULAL (कुरा गर्ने) ०७:५८, २० जनवरी २०१४ (युटिसी(UTC))