प्रयोगकर्ता:Ramchandra Acharya
रामचन्द्र आचार्य
[सम्पादन गर्नुहोस्]रामचन्द्र आचार्यको जन्म बिक्रम् सम्बत् २०२९ साल श्रावन ७ गते तदनुसार (1972 July 22 A.D.) हरिसयनी एकादशिको दिनमा महेन्द्र आदर्श चिकित्सालय भरतपुरमा पिता बिष्णुप्रसाद र माता भुवन्यशोरी आचार्यको कोख बाट जेष्ठ पुत्रको रूपमा भएको हो ।
ठेगाना
[सम्पादन गर्नुहोस्]जिल्ला,: चितवन
नगरपालिका : भरतपुर महानगरपालिका
वडा नम्बर् :११,
क्षेत्र: मुक्तिनगर
टोल : निलगिरी
( भरतपुर मालपोत कार्यालयबाट पूर्व जाग्रिती चोक नपुग्दै जोडिने बाटो बाट देब्रे लाग्ने दोस्रो चोकबाट पूर्व (दायाँ) दोस्रो घर)
फोन
[सम्पादन गर्नुहोस्]मोवाइल् ९८४५५१७७५०, ९७४५०२२७५०, ९८४५०५२०५० (श्रीमती) ००९७७ ५६ ५२३९१८ घर
इमेल
[सम्पादन गर्नुहोस्]rca@ysnngt.org.np अथवा charmnepal@yahoo.com
शिक्षा
[सम्पादन गर्नुहोस्]रामचन्द्र आचार्यको प्राथमिक शिक्षा तत्कालिन नारायणपुर गाविस वडा नं ५ हाल भरतपुर महानगरपालिका वडा नं ५मा रहेको कैलाशनगर निमाबिमा भएको हो । आचार्यको माद्यमिक शिक्षा मंगल्पुर गाविसको श्री विश्व प्रकाश मा.वि.बाट पुरा भएको हो । आचार्यको उच्च शिक्षा भरतपुरको बिरेन्द्र क्याम्पसबाट भएको हो ।
बसोबास
[सम्पादन गर्नुहोस्]आचार्यको हाल भरतपुर ११ मुक्तिनगरमा रहेको निलगिरी टोलमा आफ्नो परिवार सँग बसोबास रहेको छ ।
विवाह
[सम्पादन गर्नुहोस्]आचार्यको विवाह २०५० सालमा चितवन जिल्ला शारदानगर गाविस व डा नं ५ निवासी पिता कृष्णप्रसाद र माता राधिका अधिकारीको जेष्ठ पुत्री मेनकासँग हिन्दू परम्परा अनुसार मागी विवाह भएको हो ।
सन्तान
[सम्पादन गर्नुहोस्]आचार्यका एक छोरी र एक छोरा (गरिमा र गौरव) छन् । हाल उनिहरू क्रमश गरिमा स्नातक उतिर्ण गरि आफ्नो पतिसंग जापान गएकी छिन् भने गौरव सिभिल ओभरसियर सकेर लिफ्टी कन्सल्टेन्सिमा काम गर्छ ।
अन्य
[सम्पादन गर्नुहोस्]१आचार्य बाल आधिकार, अनौपचारिक शिक्षा, बचत, महिला अधिकार बारेमा सामाजिक परिवर्तनका लागि काम गर्नु हुन्छ .