नमस्ते! Santosdhakalजी
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरू संग्रहित हुन्छन्।
अहिले सम्म नेपाली विकिपीडियामा ३१,३६५ लेखहरू छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।
धन्यवाद!
- ~यहाँ भएका लेखहरूलाई जसले पनि सम्पादन गर्न, प्रयोग गर्न र बाड्न सक्ने छन्। तपाईलाई यस सन्बम्धमा केही जानकारीहरू छैन भने पहिला नेपालीमा कसरी टाइप गर्ने, नयाँ पृष्ठ बनाउने तरिका, सम्पादन स्वशिक्षा, पञ्च स्तम्भ, विकिकर्त्तव्य, सहायताका पन्नाहरु, योगदान कर्ताहरुका लागि नीति अनि निर्देश, प्राय सोधिने प्रश्नहरु आदि पढ्नुहोस्। यहाँ ज्ञान सम्बन्धित कुराहरु मात्र हाल्नु होला। कपी राइट उल्लंघन गर्ने सामाग्री, आफ्नो वा अन्य अनावश्यक व्यक्तिको जीवनी तथा विज्ञापन नहाल्नुहोस् तुरुन्त मेटाइने छ।santosh dhakal== अभ्यास ==
महोदय, विकिपिडियाको पृष्ठ मा लेख्ने परिक्षण(Test) गर्नु भएकोमा धेरै धन्यबाद। तपाईंको परिक्षण(Test) पूरा भयो होला अनि तपाईंले अभ्यास र प्रयोग गरेको पृष्ठ पनि मेटाइयो अथवा हटाइयो।
कृपया कुनै पनि प्रयोग तथा अभ्यास प्रयोगस्थलमा गर्नुहोला। यदि तपाईं देवनागरी टाइप सिक्न चाहनु हुन्छ भनें टाइप गर्ने तरिका पढ्नुहोला प्रश्न राख्नु परे चौतारी अथवा यहाँ क्लिक गरेर प्रश्न राख्नु होला धन्यबाद।
- santosh dhakal ०९:१४, १ अगस्त २०१४ (युटिसी(UTC))