प्रयोगकर्ता वार्ता:RadiX

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Namaste
Namaste

Namaste RadiX!
Wiki Community Welcomes you to the Nepali Wikipedia as our new friend. Wikipedia is an open source encyclopedia. Presently there are 33005 articles in Nepalese Wikipedia. Contribution from all is welcomed to increase it. Join us to contribute toward making the Nepalese Wikipedia a better resource.

  • You can edit any pages or create new articles in Wikipedia.
  • You can create your User Page.
  • If you have any difficulty editing or need any help you can follow the following links.



Nepali Wikipedia Embassy
Laboratory
Discussion Chautari
Help
  • We believe you'll enjoy contributing to the Nepali Wikipedia.
  • You can use the 4 tildes (~~~~) to sign your posts on discussion ( वार्तालाप ) pages. This will put your name and date at the end of your posts.
  • If you want to ask me something, you can write on my discussion page.
  • You can get help by placing {{helpme}} on your own discussion page.
  • To tackle other problems, you can contact our Administrators.
  • If you want some Nepalese Wiki pages translated into your language or If you want some pages from your language translated into Nepalese, please place your recommendations on Discussion Chautari.

Thank You!

--Ganesh Paudel ०९:०६, ३ जेनवरी २०११ (UTC)

Invite to WikiConference India 2011[सम्पादन गर्नुहोस्]


Hi RadiX,

The First WikiConference India is being organized in Mumbai and will take place on 18-20 November 2011.
You can see our Official website, the Facebook event and our Scholarship form.

But the activities start now with the 100 day long WikiOutreach.

Call for participation is now open, please submit your entries here. (last date for submission is 30 August 2011)

As you are part of Wikimedia India community we invite you to be there for conference and share your experience. Thank you for your contributions.

We look forward to see you at Mumbai on 18-20 November 2011

समर्थनको लागि अनुरोध[सम्पादन गर्नुहोस्]

आदरणीय RadiXज्यु, नमस्कार ! मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु । आशा छ समर्थन पाउने छु । म यो अधिकार पाएपछि विकिपीडियामा निरन्तर योगदानका साथै आफ्नु जिम्मेवारी राम्ररी निवाउने छु।-बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) ०७:२०, २२ फेब्रुअरी २०१५ (युटिसी(UTC))

समर्थनको लागि अनुरोध[सम्पादन गर्नुहोस्]

आदरणीय RadiXज्यु, नमस्कार !
म (नवराज घिमिरे) विकिपीडियाको एक सक्रिय प्रयोगकर्ता हुँ । नेपाली विकिपीडियामा मैले नयाँ पृष्ठहरू निर्माण गर्नुका साथै २८००+ योगदान दिईसकेको छु । म सिसप भएर नेपाली विकिपीडियालाई अझ बढि केही दिन् सक्छु भन्ने विश्वासका साथ यो उम्मेदद्वारी दर्ता गराएको छु । आशा छ सिसप कोलागि मलाई यहाँ समर्थनको आवश्यक मत राखी सहयोग गरिदिन अनुरोध गर्दछु ।Nawaraj Ghimireकुरा गर्ने ०५:०७, २३ फेब्रुअरी २०१५ (युटिसी(UTC))

समर्थन गर्न अनुरोध[सम्पादन गर्नुहोस्]

आदरणीय Ruy Pugliesi नमस्कार म बेनुपराज पौडेल विकिपिडीयाको एक सक्रिय प्रयोगकर्ता हु र नया लेख लेखन कार्यमा विशेष रुची राख्दछु हुनत मेरो सम्पादन संख्या अरुभन्दा कम नै छ तर मैले कम समयमा नै धेरै सम्पादन गरेको र भविष्यमा पनि निरन्तर सम्पादन गरि राख्ने छु केहि दिन पहिले मैले खाता निर्माताको लागि निवेदन दिएर समर्थन पाए पनि यो अधिकार विकिपीडियामा उपलब्ध न भएकोले पाउन सकिन । म खेलकुद इतिहास भूगोल धर्म शास्त्रको बारेमा लेख लेखन रुचाउछु । विकिपीडियामा लेख लेखन ज्ञानको स्रोत हो र यसमा लेख लेखेर मलाई धेरै कुरो जानकारी भएको छ । हजुरहरूले विरोध गर्नु हुन्छ भने पनि मलाई कुनै आपत्ति छैन मत मात्र निस्वार्थ भावमा नेपाली विकिपीडियामा सम्पादन गर्दैछु र गरिरहने छु। प्रबन्धक पदको आवश्यकताको लागि नया नया नीतिहरु बनिदैछन तर अहिले चलिरहेको नीति अनुसार म यो अधिकारको योग्य छु । मेरो बारेमा सम्पूर्ण जानकारी यहाँ हेर्न सक्नु हुन्छ। आशा छ मलाई निरास गर्नु हुने छैन। यहाँ गएर समर्थन गर्नु होला। बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) १५:०६, ६ मार्च २०१५ (युटिसी(UTC))

विकिथन-५ (संग्रहः२०१६) मा स्वागत् छ ![सम्पादन गर्नुहोस्]

विकिथन-५

समस्त नेपालीहरुको महान चाड विजया दशमी, दिपावली तथा छठको अवसर पारेर विगतका वर्षहरूमा जस्तै विकिमिडिया समुदाय नेपालले २०७३ असोज १५ (घटस्थापना) देखि कार्तिक २१ (छठ) सम्म पाँचौं नेपाली विकिथन कार्यक्रम आयोजना गरेको छ ।कृपया यहाँको सक्रिय सहभागीताका लागि हार्दिक निमन्त्रण गर्दछौं ।

विकिथन-५ आयोजन समितिका सदस्यहरूको तर्फबाट Nabin K. Sapkota (वार्ता)--MediaWiki message delivery (कुरा गर्ने) १३:३८, २ अक्टोबर २०१६ (युटिसी(UTC))

अझ थप जानकारी...