अक्का महादेवी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अक्का महादेवीको प्रतिमा
अक्का महादेवीको प्रतिमा उनको जन्मस्थल मा

अक्का महादेवी (ಅಕ್ಕ ಮಹಾದೇವಿ) वीरशेव धर्मसँग सम्बन्धित कन्नड कवितामा प्रसिद्ध व्यक्ति थिइन्। उनी १२औ शताब्दीमा जन्मेकी थिइन्।[१][२] इनको वचन कन्नड गद्यमा भक्ति कवितामा उच्च योगदान मानिन्छन्।[३] उनीले लगभग ४३० वचन भनेकी थिइन्, जो अन्य समकालीन सन्तहरूको वचनहरु भन्दा कम छ तर पनि उनीलाई वीरसेव धर्मको अन्य सन्तहरू जस्तै बसव, चेन्न बसव, किन्नरी बोम्बोया, सिद्धर्मा, अलामप्रभु एवं दास्सिमेय्या द्वारा ठुलो दर्जा दिएको छ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]