उत्तर
स्वरूप
उत्तर दिशा चार दिशा मध्ये एक घाम उदाउने भागतर्फ फर्कँदा वायाँतर्फको दिशा हो। उत्तर दिशा नक्साको आधारभूत सङ्केत दिशा हो। यो सामान्यतया मानचित्रको माथितिर हुन्छ।
थप जानकारीका लागि यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]बाह्य सूत्र
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा उत्तर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।