काल
स्वरूप
काल भन्नाले समय बुझिन्छ। काल तिन किसिमका हुन्छन। भुत काल,वर्तमान काल र भविष्यत् काल। भुत कालले बितिसकेको घटना,वर्तमान कालले वर्तमानमा हुदै गरेको घटना र भविष्यत् कालले हुने वाला घटनाको बारेमा भन्द छ।

"https://ne.wikipedia.org/w/index.php?title=काल&oldid=993159" बाट अनुप्रेषित