कूलम्बको नियम
स्वरूप
कूलम्बको नियम (Coulomb's law) विद्युत आवेशहरुका बीच लागेका स्थिरविद्युत बलका बारेमा एक नियम छ जसलाई कूलम्ब नामक फ्रांसीसी वैज्ञानिकले १७८०का दशकमा प्रतिपादित गरेका थिए।[१] यो नियम विद्युतचुम्बकत्वका सिद्धान्सम्मा विकासका लागि आधारको काम गरे। यो नियम अदिश रूपमा वा सदिश रूपमा व्यक्त गर्न सकिन्छ। अदिश रूपमा यो नियम निम्नलिखित रूपमा छ-
- " दुइ बिन्दु आवेशहरुका बीच लागे वाला स्थिरविद्युत बलको मान ती आवेशहरुका गुणनफलका समानुपाती हुन्छ तथा ती आवेशहरुका बीचको दूरीका वर्गका व्युत्क्रमानुपाती हुन्छ।"
यी पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- बायो-सावर्टको नियम
- विद्युत क्षेत्र
- कूलाम (Coulomb), - यो आवेशको इकाई / मात्रक हो।
- विद्युतचुम्बकीय बल
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- Coulomb's Law on Project PHYSNET.
- Electricity and the Atom वेब्याक मेसिन अभिलेखिकरण २००९-०२-२१ मिति — a chapter from an online textbook
- A maze game for teaching Coulomb's Law वेब्याक मेसिन अभिलेखिकरण २००९-०५-०५ मिति—a game created by the Molecular Workbench software
- The inverse cube law The inverse cube law for dipoles (PDF file) by Eng. Xavier Borg
- Electric Charges, Polarization, Electric Force, Coulomb's Law Walter Lewin, ८.०२ Electricity and Magnetism, Spring २००२: Lecture १ (video). MIT OpenCourseWare. License: Creative Commons Attribution-Noncommercial-Share Alike.
- ↑ "कूलाम का नियम (Kulam ka Niyam) | Coulomb's law in Hindi - Baai Foola" (hi-INमा), २०२३-०५-१३, अन्तिम पहुँच २०२३-०५-१४। वेब्याक मेसिन अभिलेखिकरण २०२३-०५-१३ मिति