पाब्लो पिकासो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पाब्लो पिकासो
पाब्लो पिकासो, सन् १९६२ मा
व्यक्तिगत विवरण
वास्तविक नामपाब्लो डिएगो खोसे फ्रान्थिस्को दे पाउला खुआन नेपोमुथेनो मारिया दे लोस रेमेदिओस थिप्रियानो दे ला सान्तिसिमा त्रिनिदाद रुइथ ई पिकासो[१]
जन्ममलागा, स्पेन
(१८८१-१०-२५)२५ अक्टोबर १८८१
मालागा, स्पेन
मृत्यु८ अप्रिल १९७३(1973-04-08) (उमेर ९१)
मोगनिस, फ्रान्स

पाब्लो पिकासो (स्पेनी: [ˈpaβlo piˈkaso]; २५ अक्टोबर १८८१ – ८ अप्रिल १९७३), एक स्पेनी पेन्टर, मूर्तिकार, डिजाइनर, कवि तथा नाटकलेखक थिए जसले आफ्नो जीवनको वयस्क समय फ्रान्समा बिताएका थिए। उनी बीसौं शताब्दीका सबैभन्दा चर्चित, विवादास्पद र समृद्ध कलाकार थिए । उनले आफ्नो तीक्ष्ण रेखाहरूको प्रयोग गरेर घनवाद अभियानलाई जन्म दिएका थिए। पिकासोको कलाकृतिहरू मानव कल्पनाको जीवित दस्तावेज हुन्।[२][३]

जीवनी[सम्पादन गर्नुहोस्]

बाल्यकाल[सम्पादन गर्नुहोस्]

१८८९ मा आफ्नो बहिनी लोलासँग पाब्लो पिकासो

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Pablo Picasso Biography", Biography.com, अन्तिम पहुँच ११ अगस्ट २०१४ 
  2. "The Guitar, MoMA", Moma.org, अन्तिम पहुँच ३ फेब्रुअरी २०१२ 
  3. "Sculpture, Tate", Tate.org.uk, अन्तिम पहुँच ३ फेब्रुअरी २०१२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]