सामग्रीमा जानुहोस्

पोर्सा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डा.-इङ्ग. एच.सी.एफ. पौर्सा एजी
व्यवसाय प्रकार
नियन्त्रित कम्पनी (शेयर कम्पनी)
आइएसआइएनDE000PAG9113 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
उद्योगमोटर वाहन उद्योग
स्थापित१९३१; ९३ वर्ष अघि (१९३१) इस्टुट्गार्ट, जर्मनीमा
स्थापनाकर्ताफर्डीनान्ड पौर्सा
केन्द्रीय कार्यालयइस्टुट्गार्ट, जर्मनी
सेवा क्षेत्र
विश्वव्यापी
मुख्य व्यक्ति
वोल्फग्याङ् पौर्सा, अध्यक्ष
ओलिवर ब्लुमा, सी.ई.ओ[]
उत्पादनहरूमोटरगाडी
वस्तु उत्पादन
वृद्धि ३०१,९१५ सवारी साधन (२०२१)[]
सेवाहरूमोटर वाहन वित्तीय सेवा, ईन्जिनियरिङ् सेवा, लगानी व्यवस्थापन
आम्दानीवृद्धि €३३१३.७९ करोड (२०२१)[]
परिचालन आय
वृद्धि €५३१.४ करोड (२०२१)[]
वृद्धि €४०३.८ करोड (२०२१)[]
कुल सम्पत्तिवृद्धि €५१३८.२ करोड (२०२१)[]
कुल इक्विटीवृद्धि €२२९३.५ करोड (२०२१)[]
कर्मचारी सङ्ख्या
३६,९९६ (२०२१)[]
मूल सङ्गठनफक्सवागन समूह
सहायक कम्पनीहरूमिस्क हुफ्मन र साझेदारहरू (८१.८%)
पौर्सा परामर्श
वेबसाइटwww.porsche.com

डा.-इङ्ग. एच.सी.एफ. पोर्सा एजी, जसलाई छोटकरीमा पोर्सा मात्र पनि भनिन्छ (जर्मनेली उच्चारण: [ˈpɔʁʃə] ( ); तल हेर्नुहोस), एक जर्मनेली अटोमोबाइल निर्माता कम्पनी हो।


यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "The Board of Management of Porsche AG - All BOM members - Porsche USA", Porsche HOME - Porsche USA 
  2. २.० २.१ २.२ २.३ २.४ २.५ २.६ "Brief Overview 2021", Porsche Newsroom, १५ मार्च २०२२। 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]