प्रयोगकर्ता वार्ता:Biplab Anand/प्रयोगस्थल
स्वरूप
विप्लव जी,
रङ्गको छनौट उत्कृष्ट छ, यसको लेआउट two column बनाउने तथा आजको प्रमुख चित्रको साथ साथै भोलिको प्रमुख चित्र पनि आउने गरि राख्ने गरी लेआउटको mockup बनाउनु त कस्तो देखिदो रहेछ । Nirjal stha (कुरा गर्ने) १७:०८, १७ जुन २०१४ (युटिसी(UTC))
एक पटक हेर्नुहोला
[सम्पादन गर्नुहोस्]- @Nirmal Dulal:दाइ एकपटक हेर्नुहोस् त ..यो बनाउदा कस्तो हुन्छ होला ? बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०५:५३, १७ जुलाई २०१४ (युटिसी(UTC))
- धेरै राम्रो ।- निर्मल दुलाल (कुरा गर्नुहोस) ०६:१५, १७ जुलाई २०१४ (युटिसी(UTC))
- @Nirmal Dulal:दाइ पुन:एकपटक हेर्नुहोस् त ..तल रहेको प्रमुख समाचार यस्तो राख्दा कस्तो हुन्छ होला ? अनि यसको लागि बेग्लै दुई जना सक्रिय प्रयोग्कार्ता राख्दा कस्तो हुन्थ्यो होला ? आफ्नो प्रतिक्रिया राख्नुहोला ..धन्यवाद बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:२२, १८ जुलाई २०१४ (युटिसी(UTC))
राम्रो हुन्छ जस्तो छ।-निर्मल दुलाल (कुरा गर्नुहोस) ०८:४७, १८ जुलाई २०१४ (युटिसी(UTC))