फलन
स्वरूप
गणितमा, फलन [१] भनेको सेटहरुका बीचको सम्बन्ध हो जसको पहिलो सेटको प्रत्येक तत्वसँग दोस्रो सेटको ठ्याक्कै एक तत्व सम्बन्धित छ।
कुनै पनि समूह (Set)हरु बिचको समन्ध(relation) जसले दिने प्रतिफल उही हुन्छ यसलाई फलन(function) भनिन्छ । यसलाई जानिन्छ ।
.
फलनका प्रकार
[सम्पादन गर्नुहोस्]- संयुक्त फलन
- विपरीत फलन
- बीजीय फलन
- रेखीय फलन
- अचर फलन
- वर्ग फलन ; a≠० को रूपमा व्यक्त गर्न सकिने फलनलाई वर्ग फलन भनिन्छ ।
- एकात्मक फलन
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ The words map, mapping, transformation, correspondence, and operator are often used synonymously. Halmos 1970, p. 30 .