भिमसेनपाती
भिमसेनपाती | |
---|---|
भिमसेनपाती | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | फूल फुल्ने वनस्पति (एञ्जिओस्पर्म)
|
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | B. asiatica
|
वैज्ञानिक नाम | |
Buddleja asiatica Lour. | |
पर्याय | |
|
भिमसेनपाती नेपालमा पाइने बुट्यान वर्गको वनस्पति हो। यो एउटा वासनादार सेतो फूल फुल्ने वनस्पति हो। नेपालका पहाडी भूभागमा यसलाई डालेघाँसको रूपमा प्रयोग गरिन्छ भने यसको काठ दाउराको रूपमा उपयोग गरिन्छ। थामी जातिको विवाहको समयमा बेहुली पक्षका महिलाहरूले यसको फूलको माला लगाउने गर्दछन्।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ Turin, Mark, "ETHNOBOTANICAL NOTES ON THANGMI PLANT NAMES AND THEIR MEDICINAL AND RITUAL USES", www.digitalhimalaya.com, http://www.digitalhimalaya.com, अन्तिम पहुँच १७ नोभेम्बर २०१३।