यालमार ब्रान्तिङ
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
यालमार ब्रांतिंग (सन् १८६०-१९२५) - स्वीडेनको सामाजिक-जनवादी मजदुर पार्टीका एक जना नेता, दोस्रो इन्टरनेसनलका एक जना नेतृत्वदायी कार्यकर्ता, अवसरवादी। प्रथम विश्वयुद्ध (सन् १९१४-१९१८) का वर्षहरूमा उनी सामाजिक-अन्धराष्ट्रवादी बनेका थिए र सोभियत रुसविरुद्ध सशस्त्र आक्रमणको समर्थन गरेका थिए। [१]
स्रोतहरू
[सम्पादन गर्नुहोस्]- ↑ भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४९१-४९२
विकिमिडिया कमन्समा यालमार ब्रांतिंग सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिमिडिया कमन्समा यालमार ब्रान्तिङ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।