रेलमार्ग पहुँचपिँढी
स्वरूप
रेलमार्ग पहुँचपिँढी यात्रुलाइ रेलगाडीसम्म सुविधाजनक पहुँच प्रदान गर्ने रेलमार्गको सँगै रहने उँचो र खुला वा अोत भएको क्षेत्र हो। पहुँचपिँढिको सहायताले यात्रुहरु रेलबाट उत्रने वा रेलमा प्रवेश गर्ने गर्दछन । लगभग सबै विसाैनीहरूमा पहुँचपिँढीको कुनै न कुनै रूप हुन्छ। धेरै रेलमार्गहरु पार हुँने र धेरै पटक रेलगाडीहरू अोहोर दोहोर गर्ने ठूला विसाैनीहरूमा पहुँचपिँढीहरूको संख्या पनि धेरै हुँने गर्दछन् । कुर्था रेल बीसाैनी नेपालमा हालसम्म सबैभन्दा धेरै पहुँचपिँढी भएको रेल बिसाैनी हो जहा ४ पहुँचपिँढीहरू छन् ।