रौतहट नरसंहार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रौतहट नरसंहार
स्थानराजपुर फरहदवा, रौतहट जिल्ला, नेपाल
मितिवि.सं. २०६४ साल
राति ११ बजेपछि (नेपाल मानक समय)
लक्ष्यबुथ कब्जा गर्न आलमद्वारा मच्चाएको बमकाण्डका घाइतेहरू
आक्रमणको प्रकार
राजनैतिक नियतले हत्या
हतियारहरूसुरुवातमा बम पड्काइएको, इँटाभट्टाको आगो
मृत्यु२२
घाइते० (सबै घाइतेलाई मारिएको)
अपराधीमोहमद आफ्ताब आलम तथा नेपाली कांग्रेसका कार्यकर्ता

रौतहट नरसंहार वा राजपुर फरहदवा नरसंहार नेपाली कांग्रेसका नेता तथा सांसद मोहमद आफ्ताब आलमले वि.सं. २०६४ सालको संविधानसभा चुनाव जित्न मच्चाएको बमकाण्डका घाइतेहरूलाई इँटाभट्टामा निर्ममतापूर्वक जीवित पोलेर हत्या गरिएको भनिएको घटना हो ।[१] उक्त समयमा दबाइएको यस नरसंहारलाई सर्वोच्च अदालतको आदेशपछि वि.सं. २०७६ मा नेता मोहमद आलमलाई पक्राउ गरी छानबिन गरी मुद्दा चलाइएको छ । [२] २२ जना बमकाण्डका घाइतेहरूलाई ट्र्याक्टरमा हाली इँटाभट्टामा पोल्न लगिएको थियो । बमकाण्डका प्रत्यक्षदर्शी समसुल मियाँका अनुसार बमकाण्डबाट कोही पनि मृत थिएनन् । उनकै अनुसार उपचार गर्ने आश्वासन दिएका नेता आलमकै निर्देशनमा राति ११ बजे बमकाण्डका घाइतेहरूलाई ट्र्याक्टरमा हाली सशस्त्र प्रहरी प्रयोग गरी स्कर्टिङमा इँटाभट्टामा पुर्‍याइएको थियो ।[३]

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

घटना[सम्पादन गर्नुहोस्]

मारिएको व्यक्ति[सम्पादन गर्नुहोस्]

उक्त नरसंहारमा मारिएका व्यक्ति हरूको सूची निम्न छ:[४]

  • त्रिलोक प्रताप सिंह (२२ वर्षीय)
  • ओशी अख्तर (२१ वर्षीय)[३]

स्रोत[सम्पादन गर्नुहोस्]