वसुन्धरा राजे सिन्धिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वसुन्धरा राजे सिन्धिया
राजस्थान को २४औ मुख्यमन्त्री
कार्यकाल
१३ डिसेम्बर २०१३ (2013-12-13) – ११ डिसेम्बर २०१८ (2018-12-11)
पूर्वाधिकारीअशोक गहलोत
निर्वाचन क्षेत्रझालरापाटन
राजस्थान को २२औ मुख्यमन्त्री
कार्यकाल
९ डिसेम्बर २००३ (2003-12-09) – १० डिसेम्बर २००८ (2008-12-10)
पूर्वाधिकारीअशोक गहलोत
उतराधिकारीअशोक गहलोत
व्यक्तिगत विवरण
जन्म (1953-03-08) ८ मार्च १९५३ (उमेर ७१)
मुम्बई
राजनीतिक दलभारतीय जनता पार्टी
जीवन साथीहेमन्त सिंह
आफन्तहरूजीवाजीराव सिन्धिया (पुत्र)
दुष्यन्त सिंह (पिता)
राजमाता विजयराजे सिन्धिया (आमा)
माधोराव सिन्धिया (भाई)
यशोधरा राजे (बहिनी)
निवासधौलपुर
वेबसाइटhttp://www.vasundhararaje.in/en/

वसुन्धरा राजे सिन्धिया भारत को राज्य राजस्थान को वर्तमान मुख्यमन्त्री हुन् । उनी राजस्थानको पहिलो महिला मुख्यमन्त्री हुन् ।

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

वसुन्धरा राजेको जन्म ८ मार्च १९५३ मुम्बई मा भएको हो । उनी ग्वालियर राजघरानाको पुत्री हुन् । उनको बुवाको नाम जीवाजीराव सिन्धिया र आमाको नाम विजयाराज सिन्धिया हो । उनी मध्य प्रदेशको कांग्रेस नेता माधव राव सिन्धियाको बहिनी हुन् । उनको विहे धौलपुर को एक जाट राजघरानामा भएको हो । उनको पुत्र दुष्यन्त सिंह को विहे गुर्जर राजघरानामा निहारिका सिंहसँग भएको छ ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "धौलपुरको 'रानी' बन्छिन राजस्थानको मुख्यमन्त्री?", बीबीसी हिन्दी, १७ नवम्बर २०१३, अन्तिम पहुँच १७ नवम्बर २०१३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]