वार्तालाप:सौर्य विद्युत्

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


पृष्ठ सार्न अनुरोध →१५ सेप्टेम्बर २०२०[सम्पादन गर्नुहोस्]

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो:  पृष्ठ सारियो।तुलसी भगत योगदान | वार्ता ] १८:४२, २३ अक्टोबर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]



सौर्य बिद्युतसौर्य विद्युत् – हिज्जे विन्यास सरोज(Saroj) (कुरा गर्ने) १८:२८, १५ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

सही हिज्जे सौर्य विद्युत हुन्छ। अन्तिममा हलन्तको प्रयोग गरिँदैन।--Nirajan pant (कुरा गर्ने) १२:०९, २५ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

जगत्, श्रीमान्, सम्वत्, विद्युत् लगायतका शब्दहरू जहिले पनि हलन्त हुन्छन् कृपया अध्ययन गरेर निर्क्यौल गर्नुहोला। सरोज(Saroj) (कुरा गर्ने) २१:५७, २७ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]


माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।