"साइबर युद्ध" का संशोधनहरू बिचको अन्तर
साकुनै सम्पादन सारांश छैन |
|||
पङ्क्ति ६: | पङ्क्ति ६: | ||
==सन्दर्भ सामग्रीहरू== |
==सन्दर्भ सामग्रीहरू== |
||
{{reflist}} |
{{reflist}} |
||
[[श्रेणी:युद्ध]] |
१०:१९, १८ जनवरी २०२२ जस्तै गरी पुनरावलोकन
साइबर युद्ध भनेको दुश्मन राज्यको बिरुद्ध डिजिटल आक्रमणको प्रयोग गरी प्रमुख कम्प्युटर प्रणालीमा अवरोध वा क्षति पुर्याउनु हो। [१] साइबर युद्धको परिभाषा र यसको अस्तित्वलाई लिएर विज्ञहरू वीच बहस हुने गर्छ। [२]
"साइबर युद्ध" शब्दलाई कसरी परिभाषित र प्रयोग गर्ने भन्नेमा विवाद भएपनि, संयुक्त राज्य, संयुक्त अधिराज्य, चीन, रसिया, इजरायल, इरान, र उत्तर कोरिया लगायतका देशहरू [३][४][५][६] संग आक्रामक र रक्षात्मक कारबाहीको लागि सक्रिय साइबर क्षमता छ।
साइबर युद्धमा प्राविधिक उपकरण र संरचनामा भारी क्षति हुन्छ। एक कुशल साइबर योद्धा कुनै पनि देशको अत्यधिक गोपनीय सैन्य र अन्य जानकारी प्राप्त गर्न सक्छ। युद्धको अन्य पारम्परिक तरिका जस्तै साइबर युद्धमा पनि देशलाई अनेक रक्षात्मक विधि र प्रत्युत्तर हमलाको लागि तयार राख्न आवश्यक हुन्छ, ताकि साइबर आक्रमणको अवस्थामा तुरुन्त जवाफ दिइन सकियोस्।[७] हतियारको होडको कारण अहिले सम्म विश्व भरका देशमा साइबर सुरक्षाको लागि खर्च सीमित छ। सरकार विशेषत यसको लागि सर्व-साधारणबाट साइबर विशेषज्ञमाथि निर्भर हुन्छ।
सन्दर्भ सामग्रीहरू
- ↑ Singer, P. W. (Peter Warren) (मार्च २०१४), Cybersecurity and cyberwar : what everyone needs to know, Friedman, Allan, Oxford, आइएसबिएन 9780199918096, ओसिएलसी 802324804।
- ↑ "Cyberwar - does it exist?", NATO, २०१९-०६-१३, अन्तिम पहुँच २०१९-०५-१०।
- ↑ "Advanced Persistent Threat Groups", FireEye (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०५-१०।
- ↑ "APT trends report Q1 2019", securelist.com, अन्तिम पहुँच २०१९-०५-१०।
- ↑ "GCHQ", www.gchq.gov.uk, अन्तिम पहुँच २०१९-०५-१०।
- ↑ "Who are the cyberwar superpowers?", World Economic Forum (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०६-२४।
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedहिन्दुस्तान