"भानुअटु" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.2) (रोबोट ले थप्दै: ce:Вануату
सा r2.6.5) (रोबोट ले थप्दै: or:ଭାନୁଆଟୁ
पङ्क्ति १०३: पङ्क्ति १०३:
[[nv:Banoʼáátʼoo]]
[[nv:Banoʼáátʼoo]]
[[oc:Vanuatu]]
[[oc:Vanuatu]]
[[or:ଭାନୁଆଟୁ]]
[[os:Вануату]]
[[os:Вануату]]
[[pam:Vanuatu]]
[[pam:Vanuatu]]

१८:२४, ३ फेब्रुअरी २०१२ जस्तै गरी पुनरावलोकन

भानुअटु मुलुक प्रशान्त महासागरमा छ । यसको राजधानी पोर्ट-भिला हो ।

यहाँ इसाई धर्मका मानिस बस्छन् । यहाँको औपचारिक भाषा बिस्लामा, अङ्ग्रेजीफ्रेन्च हो ।

करिब १२ हजार २ सय वर्ग किलोमिटरमा फैलिएको भानुअटुमा २ लाख मानिस बस्छन् । छ प्रान्तमा विभाजित यो मुलुकमा संसदीय प्रजातन्त्र छ । ८३ वटा टापु मिलेर यो देश बनेको छ । छ प्रान्तमा विभाजित यो मुलुकमा संसदीय प्रजातन्त्र छ ।

भानुअटुलाई इन्टरनेटमा जनाइने कोड डट भियु हो भने यहाँ फोन गर्दा प्रयोग हुने कलिङ कोड +६७८ हो । मुद्राका रुपमा यहाँ भाटु प्रचलनमा छ ।