"थोमस जेफर्सन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.2) (रोबोट ले थप्दै: ilo:Thomas Jefferson
सा r2.7.3) (रोबोट ले थप्दै: xmf:თომას ჯეფერსონი
पङ्क्ति १११: पङ्क्ति १११:
[[vi:Thomas Jefferson]]
[[vi:Thomas Jefferson]]
[[war:Thomas Jefferson]]
[[war:Thomas Jefferson]]
[[xmf:თომას ჯეფერსონი]]
[[yi:טאמעס זשעפערסאן]]
[[yi:טאמעס זשעפערסאן]]
[[yo:Thomas Jefferson]]
[[yo:Thomas Jefferson]]

१४:४५, १९ जुन २०१२ जस्तै गरी पुनरावलोकन

थोमस जेफर्सन

थोमस जेफर्सन अमेरिकाका तेस्रो राष्ट्रपति हुन्। उनको जन्म सन् १७४३ अप्रिल १३मा भएको थियो।

उनी सन् १८०१ मार्च ४ देखि सन् १८०९ मार्च ४ सम्म अमेरिकाका तेस्रो राष्ट्रपति थिए। उनी स्वतन्त्रताको घोषणापत्र (डिक्लारेसन अफ इन्डिपेन्डेन्स) का प्रमुख लेखकमध्ये एक जना हुन्।

उनको निधन सन् १८२६ जुलाई ४मा भएको थियो।