"मङ्गोलिया" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
सा rv map replacing nonsense
पङ्क्ति ६: पङ्क्ति ६:
|image_coat =State_emblem_of_Mongolia.svg
|image_coat =State_emblem_of_Mongolia.svg
|symbol_type = Emblem
|symbol_type = Emblem
|image_map = Mongolia in its region.svg
|image_map = Mongolia (orthographic projection).svg
|national_motto =
|national_motto =
|national_anthem = ''"[[National Anthem of Mongolia|Монгол улсын төрийн дуулал]]"''<br />''National anthem of Mongolia''
|national_anthem = ''"[[National Anthem of Mongolia|Монгол улсын төрийн дуулал]]"''<br />''National anthem of Mongolia''

२०:५३, ३१ अगस्ट २०१२ जस्तै गरी पुनरावलोकन

Mongolia

Mongγol ulus
Монгол улс
Mongol uls
Mongoliaको झन्डा
झन्डा
Mongoliaको Emblem
Emblem
राष्ट्रिय गान: "Монгол улсын төрийн дуулал"
National anthem of Mongolia
Mongolia
राजधानीUlan Bator
सबैभन्दा ठुलो सहरcapital
आधिकारिक भाषाहरूMongolian
रैथाने(हरू)Mongolian[१]
सरकारParliamentary republic
• President
Tsakhiagiin Elbegdorj
Sükhbaataryn Batbold
Formation
• Formation of the Hunnic Empire
209 BC
• Formation of the Mongol Empire
1206
• Independence declared (from Qing Dynasty)
December 29, 1911
क्षेत्रफल
• जम्मा
१५,६४,११५.७५ किमी (६,०३,९०८.४७ वर्ग माइल) (19th)
• पानी (%)
0.43[२]
जनसङ्ख्या
• 2010 जनगणना
2,754,685[३]
• घनत्व
१.७६ /किमी2 (४.६ /वर्ग माइल) (236th)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)2010 लगत
• जम्मा
$11.018 billion[४]
• प्रति व्यक्ति
$4,006[४]
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)2010 लगत
• जम्मा
$6.125 billion[४]
• प्रति व्यक्ति
$2,227[४]
गिनी (2002)32.8
मध्यम
मानव विकास सूचकाङ्क (2010)वृद्धि 0.622[५]
त्रुटि: अमान्य एचडिआई मान · 100th
मुद्राTögrög (MNT)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+7 to +8[६][७][८]
मिति ढाँचाyyyy.mm.dd (CE)
सडक प्रयोगright
टेलिफोन कोड976
इन्टरनेट डोमेन.mn

मङ्गोलिया चीनको उत्तर र रुशको दक्षिणमा अवस्थित एक भूपरिवेष्ठित रास्ट्र हो। यसको राजधानी उलानबटोर हो।

चित्र:DeerstoneMGL.jpg
Deer stones in Mongolia

जनसंख्या

उलानबटोरका परिवारिक बासस्थानहरू
बस्ती

यसको जनसंख्या २८ लाख छ ।

इतिहास

इस्वि १३औ सताब्दीको मङ्गोलिया .

मङ्गोल साम्राज्य सन् १२०६मा चंगेज खाँले स्थापना गरेका थिए । मङ्गोलियामा चीनले दुई सय वर्ष शासन गर्‍यो भने पूर्वसोभियत संघले यसलाई ७० वर्ष नियन्त्रणमा लियो । यसले सन् १९११मा चीनबाट स्वतन्त्रताको घोषणा गरे पनि पूर्ण स्वतन्त्रता भने सन् १९२१मा मात्र पाएको हो । तर, यसले विश्व समुदायबाट छुट्टै मुलुकका रूपमा सन् १९४५मा मात्र मान्यता पाएको थियो । तर, सन् १९२४ देखि मङ्गोलिया पुनः सोभियत संघको नियन्त्रण -प्रभाव)मा गयो । सन् १९८९मा सोभियत संघ विघटन भएपछि सन् १९९०मा मङ्गोलियामा पनि लोकतान्त्रिक आन्दोलन भयो । सन् १९९२मा नयाँ लोकतान्त्रिक संविधान बनेपछि मङ्गोलिया संसदीय व्यवस्था र उदार अर्थतन्त्रको युगमा प्रवेश गर्‍यो ।

भूगोल

मङ्गोलियाको दक्षिण, पूर्व र पश्चिममा चीन र उत्तरमा रुस छ । मङ्गोलिया क्षेत्रफलका दृष्टिले काजकस्तानपछि दोस्रो ठूलो भूपरिवेष्ठित मुलुक हो। मङ्गोलियाको राजधानी उलान बटोर विश्वमा सबैभन्दा बढी चिसो हुने राजधानी मानिन्छ । हिउँदमा यहाँको तापक्रम ऋणात्मक ४० डिग्री सेल्सियससम्म झर्छ । एसियाको सबैभन्दा ठूलो गोवी मरुभूमि मङ्गोलियाको दक्षिणमा पर्छ । चीनको राजधानी बेइजिङ मङ्गोलयाको दक्षिणी सिमानाभन्दा तीन सय ४० माइल दक्षिणमा पर्छ । त्यसैले, मङ्गोलिया तथा अन्य लुटेराबाट बेइजिङलाई जोगाउन चीनले आफ्नो उत्तरी सिमानामा विश्वको सात आश्चर्यमध्येको एक आश्चर्य आठ हजार आठ सय एकाउन्न दशमलम आठ किमि लामो ग्रेटवाल कैयौँ पुस्ता लगाएर निर्माण गरेको हो ।

राज्यनीति

मङ्गोलिया दुई दशकअघि लोकतन्त्रमा प्रवेश गरेपछि यसले संसदीय व्यवस्थाको सशक्त अभ्यास गरिरहेको छ । लोकतन्त्रसँगै मङ्गोलियाले उदार आर्थिक नीति पनि अनुसरण गरेकाले त्यसबाट निजी क्षेत्रको आर्थिक गतिविधि केही वर्षदेखि निकै फस्टाएको छ । यहाँ औसतमा प्रतिव्यक्ति १६ पशु छन् ।मङ्गोलिया सरकारले सन् २००८ देखि यहाँका प्रत्येक नागरिकलाई प्रतिमहिना १७ अमेरिकी डलर -नेपालीमा करिब १,२२५ रूपैयाँ) निर्वाह भत्ताका रूपमा दिने गरेको छ । लोकतन्त्रसँगै मङ्गोलियाले उदार आर्थिक नीति पनि अनुसरण गरेकाले त्यसबाट निजी क्षेत्रको आर्थिक गतिविधि केही वर्षदेखि निकै फस्टाएको छ । यहाँ विदेशी लगानी पनि उत्तिकै उत्साहजनक ढंगले आइरहेको छ । परिणामस्वरूप मङ्गोलियामा धेरै वर्षदेखि वाषिर्क ९/१० प्रतिशतको उच्च दरमा आर्थिक वृद्धि भइरहेको छ । र, प्रतिव्यक्ति आय एक हजार सात सय अमेरिकी डलर पुगिसकेको छ । यहाँका तेल, कोइला, तामा, सुन, युरेनियम आदि खानी सञ्चालनमा आएपछि मङ्गोलियाको आर्थिक समृद्धि चामत्कारिक ढंगले बढ्ने विश्वास गरिएको छ ।

अर्थतन्त्र

मङ्गोलियालाई विभिन्न ८० किसिमका बहुमूल्य वस्तुको खानीको भण्डार मानिन्छ, जसमा सुन, युरेनियम, तामा, कोइला, तेल आदि प्रमुख छन् । यहाँ विश्वमै सबैभन्दा बढी कोइला, तामा र सुनको भण्डार भएको विश्वास गरिएको छ । मङ्गोलियामा चार करोड ६० लाख अउन्स सुन र चार करोड टन तामाको भण्डार भएको अनुमान गरिएको छ । सन् २००९मा क्यानडा र अस्ट्रेलियाका कम्पनीलाई सन् २०१२ सम्ममा सञ्चालनमा ल्याउनेगरी चार अर्ब अमेरिकी डलरमा तामा र सुन खानी सञ्चालन गर्न ठेक्का दिइएको छ ।

धर्म

मङ्गोलियाको प्रमुख धर्म तिब्बती शैलीको बौद्ध धर्म हो ।

जीवनशैली

गाडामा घुमन्ते ब्यापर
घुमन्तेहरू

मङ्गोलियाको २८ लाख जनसंख्यामा झन्डै ३० प्रतिशतले अझै पनि घुमन्ते जीवन बिताइरहेका छन् । मङ्गोलियामा खेतीयोग्य जमीन अत्यन्त सीमित भएकाले यहाँको जीविकोपार्जनको प्रमुख माध्यम पशुपालन हो । त्यसैले यहाँ पशुको संख्या अत्यधिक छ ।विगतदेखि अहिलेसम्म पहिले पूर्वसोभियत संघबाट र अहिले रुसबाट अत्यन्त सस्तो मूल्यमा पर्याप्त परिमाणमा भोड्का आउने गरेकाले यहाँका मानिसमा अत्यधिक मदिरा सेवन गर्ने लत बसेको छ । मङ्गोलियाका २५ प्रतिशत पुरुष छुट्नै नसक्नेगरी मदिरा सेवनको लतमा फसेको अनुमान गरिन्छ । मङ्गोलियामा कफीभन्दा भोड्का सस्तो मूल्यमा पाइन्छ ।

मङ्गोलियाको साक्षरता अनुपात विकसित मुलुकहरूको जत्तिकै ९८ प्रतिशत छ ।यति थोरै जनसंख्याका लागि मङ्गोलियामा एक सय ५१ वटा विश्वविद्यालय छन् र तिनमा अध्ययन गर्ने विद्यार्थीमा ७० प्रतिशत महिला छन् ।यसले गर्दा राजधानी उलान बटोरमा मात्र २२ वटा दैनिक अखबार निस्कन्छन् भने २१ वटा टेलिभिजन न्युज च्यानल छन् । [९]

अरु सम्बन्धित विषयहरू

रिफरेन्स

  1. "Mongol" is often used almost synonymously, but is usually not understood to include minorities like Kazakhs or Tuvans.
  2. Official landuse balanse data (2007)[dead link]
  3. Date: (२०११-०६-१३), "Momgolia National Census 2010 Preliminary Results", National Statistical Office of Mongolia, अन्तिम पहुँच २०११-०६-१४ 
  4. ४.० ४.१ ४.२ ४.३ "Mongolia", International Monetary Fund, अन्तिम पहुँच २०११-०४-२१ 
  5. "Human Development Report 2010", United Nations, २०१०, अन्तिम पहुँच ५ नोभेम्बर २०१० 
  6. "Mongolia Standard Time is GMT (UTC) +8, some areas of Mongolia use GMT (UTC) + 7", Time Temperature.com, अन्तिम पहुँच २००७-०९-३० 
  7. "The Mongolian government has chosen not to move to Summer Time", World Time Zone.com, अन्तिम पहुँच २००७-०९-३० 
  8. "Mongolian Time Zones", अन्तिम पहुँच २०११-०५-२० 
  9. डा. गोविन्दबहादुर थापा. नेपालले ईष्र्या गर्नुपर्ने मङ्गोलिया, नया पत्रिका, ७ जुलाई २०११

बाहिरी लिन्कहरू