"अम्ल वर्षा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट ले थप्दै: ky:Кислоттук жаан
सा Bot: Migrating 73 interwiki links, now provided by Wikidata on d:q40178 (translate me)
पङ्क्ति १८: पङ्क्ति १८:
[[श्रेणी:विज्ञान]]
[[श्रेणी:विज्ञान]]
[[श्रेणी:वातावरण]]
[[श्रेणी:वातावरण]]

[[af:Suurreën]]
[[an:Plevia acida]]
[[ar:مطر حمضي]]
[[be:Кіслотны дождж]]
[[be-x-old:Кіслотны дождж]]
[[bg:Киселинен дъжд]]
[[bn:অ্যাসিড বৃষ্টি]]
[[bs:Kisela kiša]]
[[ca:Pluja àcida]]
[[cs:Kyselý déšť]]
[[cy:Glaw asid]]
[[da:Syreregn]]
[[de:Saurer Regen]]
[[diq:Varano asid]]
[[el:Όξινη βροχή]]
[[en:Acid rain]]
[[eo:Acida pluvo]]
[[es:Lluvia ácida]]
[[et:Happesademed]]
[[eu:Euri azido]]
[[fa:باران اسیدی]]
[[fi:Happamoituminen]]
[[fr:Pluie acide]]
[[gan:酸雨]]
[[gl:Choiva ácida]]
[[he:גשם חומצי]]
[[hi:अम्लीय वर्षा]]
[[hr:Kisele kiše]]
[[ht:Lapli asid]]
[[hu:Savas eső]]
[[ia:Pluvia acide]]
[[id:Hujan asam]]
[[is:Súrt regn]]
[[it:Pioggia acida]]
[[ja:酸性雨]]
[[ka:მჟავა წვიმები]]
[[kn:ಆಮ್ಲ ಮಳೆ]]
[[ko:산성비]]
[[ky:Кислоттук жаан]]
[[la:Pluvia acida]]
[[lt:Rūgštusis lietus]]
[[lv:Skābais lietus]]
[[mk:Кисел дожд]]
[[ml:അമ്ലമഴ]]
[[mn:Хүчиллэг бороо]]
[[ms:Hujan asid]]
[[nl:Zure regen]]
[[nn:Sur nedbør]]
[[no:Sur nedbør]]
[[pl:Kwaśny deszcz]]
[[pt:Chuva ácida]]
[[ro:Ploaie acidă]]
[[ru:Кислотный дождь]]
[[sa:आम्लीयवर्षणम्]]
[[sc:Aba proja àtzida]]
[[sh:Kisela kiša]]
[[si:අම්ල වැසි]]
[[simple:Acid rain]]
[[sk:Kyslý dážď]]
[[sl:Kisli dež]]
[[sq:Shiu acidik]]
[[sr:Кисела киша]]
[[su:Hujan asam]]
[[sv:Surt regn]]
[[sw:Mvua asidia]]
[[ta:அமில மழை]]
[[th:ฝนกรด]]
[[tr:Asit yağmuru]]
[[uk:Кислотні дощі]]
[[vi:Mưa axít]]
[[war:Asido nga uran]]
[[yo:Òjò oníkíkan]]
[[zh:酸雨]]

०१:२३, ९ मार्च २०१३ जस्तै गरी पुनरावलोकन

अम्ल वर्षा

अम्लिय पना बढि भएको वर्षा ,तुवालो,हुस्सु,शीत आदी|

अम्ल वर्षा का कारण

कोइला, डिजेल वा पेट्रोल जल्दा त्यहाँबाट कार्वन डाई अक्साईडको अलावा सल्फर डायोअक्साइड र नाइट्रोजन डायोअक्साइड उत्पन्न भएर हावामा फैलिने गर्छ। यी ग्यासहरू हावामा भएका जलवाष्पसँग मिसिने गर्दछन् र यसबाट अम्ल अर्थात् एसिडको निर्माण हुन पुग्छ। हावामा मिसिएका कारण सजिलै तिनीहरू धेरै दूरीसम्म पनि फैलिन सक्छन् र अन्ततः जमीनमा अम्ल वर्षको रूपमा वर्षने गर्छन्। कहिलेकाहँ ितनीहरू असिना, हिउँ र हुस्सुमा समेत परिणत भएर जमीनमा खस्ने गर्छन्।

अम्ल वर्षा का परिणाम

अम्ल वर्षा भएको पानी ताल र स-साना खोलाहरूमा धेरै मिसियो भने त्यहाँ भएका माछा तथा अन्य जीव र वनस्पतिहरू समेत नष्ट हुन पुग्छन्। साथै यसले जमीनमा भएको वनस्पतिलाई पनि क्षति पुर्‍याउने गर्दछ। यसले अन्नबालीलाई समेत नष्ट पारिदिन्छ। भनिन्छ सन् १९८४मा जर्मनीमा भएको अम्ल वर्षाले त्यहाँको ब्ल्याक फरेष्ट -घना कालो जङ्गल) नामक जङ्गलको आधा भाग नष्ट गरेको थियो। अम्ल वर्ष खानेपानीमा मिसियो भने यसले मानव स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याउन सक्छ। साथै अम्ल वषराको कारणले ऐतिहासिक सम्पदा र धरोहरहरूमा समेत क्षति पुग्न सक्छ। विश्वका कतिपय यस्ता सम्पदाहरूमा अम्ल वषराले क्षति पुर्‍याएको उदाहरण छ। वैज्ञानिक अध्ययनबाट पत्ता लागेअनुसार अम्ल वर्षा भएपछि माटोमा रहेको आल्मुनियमलाई विषालु पदार्थमा परिणत गरिदिन्छ। यो विषालु पदार्थले वनस्पतिको जरालाई नष्ट पारिदिन्छ र वनस्पतिहरू मर्ने गर्छन्। यो पदार्थ बगेर ताल वा खोलाको पानीमा मिसिन पुग्यो भने यसले त्यहाँ भएका माछा र अन्य प्राणीका साथसाथै त्यहाँको वनस्पतिलाई समेत नष्ट पारिदिन्छ।

अम्ल वर्षाको निवारण का उपाय

अम्ल भएका ग्यासहरू धेरैजसो औद्योगिक कलकारखानाहरूबाट उत्सर्जित हुने गर्छन्। पेट्रोल र डिजेलबाट चल्ने विभिन्न सवारी साधनहरूबाट निस्कने धुवाँमा पनि त्यस्ता ग्यासहरूहरू हुन्छन्। त्यसैले अम्ल वषराको रोकथाम गर्ने हो भने यस्ता कल- कारखानाबाट धुौं निस्कने चिम्निमा फिल्टर जडान गर्नुपर्दछ। त्यस्तै सवारी साधनहरूमा 'क्याटलाइटिक कन्भर्टर' लगाउन सकिन्छ। जसले सल्फर डायोअक्साइडलाई हावामा मिसिनबाट रोकिदिन्छ र नाइट्रोजनको उत्पादनमा कमी ल्याउँछ। अम्ल वषराले कुनै भौगोलिक सिमानाको ख्याल गर्दैन। जताजता हावाले लैजान्छ त्यतै यो पुग्ने गर्छ। पूर्वी क्यानडा र उत्तरपूर्वी अमेरिकामा हुने अम्ल वषराको मुख्य कारण अमेरिकाको मध्यपश्चिम भागमा रहेका कारखानाहरूलाई मानिएको छ। त्यस्तै स्काण्डिनेभियन मुलुकहरूमा हुने अम्ल वर्षा बेलायतबाट आएको मानिन्छ। यस्तै चीनमा औद्योगिक क्रान्ति र कोइलाको अत्यधिक प्रयोग भएका कारण देशको ४० प्रतिशत भाग अम्ल वर्षा बाट प्रभावित भएको बताइन्छ। अम्ल वर्षाको सबैभन्दा नकारात्मक पक्ष के हो भने यसको असर दीर्घकालसम्म रहिरहन्छ।यहाँसम्म कि हामीले अम्ल वर्षा तत्कालको लागि रोक्न सक्यौँ भने पनि त्यसको असर वर्षौँ पछिसम्म देख्न सकिन्छ। त्यसैले पहिले नै यसबाट बच्ने प्रयास गर्नुपर्छ भन्ने वैज्ञानिक अवधारणा रहिआएको पाइन्छ।