"दाइजो" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
सा HotCat द्वारा श्रेणी:संस्कृति जोडियो
पङ्क्ति ४: पङ्क्ति ४:


[[श्रेणी:समाज]]
[[श्रेणी:समाज]]
[[श्रेणी:संस्कृति]]

१८:०८, ४ जुन २०१३ जस्तै गरी पुनरावलोकन

दाईजो/दाईजो प्रथा विवाह पश्चात केटीको माता-पिताले केटीलाई वा छोरीलाई दिइनेको धन-सम्पति, रूपियाँ-पैसा अथवा सामान (नगद र जिन्सी) दाईजो हो भने दाईजो दिने प्रचलन दाईजो प्रथा हो। दाइजो दिने र लिने चलन नेपाली समाजमा पहिलेदेखिनै प्रचलनमा पाइन्छ। नेपालको तराइ क्षेत्रमा आज भोलि यसको प्रयोग दिन पाति दिन नकरातमक रुपमा बढिेरहेको छ।