"अश्लील शब्दहरू" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा Bot: Fixing redirects
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ६: पङ्क्ति ६:
==अश्लील शब्दहरू==
==अश्लील शब्दहरू==
* [[अण्डकोष|गुला]] - पुरूषको [[अण्डकोष]],
* [[अण्डकोष|गुला]] - पुरूषको [[अण्डकोष]],
* [[चिक्नु]]- [[यौन सम्पर्क]] राख्नु,
* [[चिक्नु]]- [[सम्भोग|यौन सम्पर्क]] राख्नु,
* [[योनी|पूती]]- महिला जनेन्द्रीय वा [[योनी]],
* [[योनी|पूती]]- महिला जनेन्द्रीय वा [[योनी]],
* [[मुत्नु]]- [[पिसाब]] फेर्नु,
* [[मुत्नु]]- [[पिसाब]] फेर्नु,

१९:१७, १ जुलाई २०१४ जस्तै गरी पुनरावलोकन

नेपाली भाषामा केही यस्ता शब्दहरू प्रयोग हुन्छन् जुन सामान्य प्रयोगमा अश्लील मानिन्छन्। अश्लील शब्दहरू या त गाली गलौजमा प्रयोग हुन्छन् या त तल्लो स्तरको भाषा प्रयोग गर्दा प्रयोग हुन्छन्। कहिलेकाँही एकै काँठका साथीभाईहरूमा पनि यी शब्दहरूको प्रयोग हुने गरेको छ। आफन्त वा आफूभन्दा ठूलाठालूका अगाडी प्रायः अश्लील शब्दहरू प्रयोग गरिँदैनन्। केही नेपाली अश्लील शब्दहरूको अर्थ हुन्छ भनें केहीको अर्थ हाँसउठ्दो पनि हुन्छ। जस्तो कि गालीमा प्रयोग हुने जाँठा, मूजी जस्ता अश्लील शब्दको अर्थ हाँसो उठ्दो हुने गर्दछ।

अश्लील शब्दहरू

अश्लील गालीहरू

[१]

सन्दर्भ सामग्री

  1. नेपाली भाषाका लाजभाँड शब्दहरू- महानन्द सापकोटा