"एड्स" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
editing
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १७: पङ्क्ति १७:
==शब्द बयान==
==शब्द बयान==
* ''अक्वायर्ड'' (Acquired) भनेको स्वास्थय व्यक्तिले अरु जुनसुकै बिमार भएका ब्यक्ति सँग बिमारी प्राप्त गरेको भन्ने बुझाउँछ ।
* ''अक्वायर्ड'' (Acquired) भनेको स्वास्थय व्यक्तिले अरु जुनसुकै बिमार भएका ब्यक्ति सँग बिमारी प्राप्त गरेको भन्ने बुझाउँछ ।
* ''इम्मयुन'' वा ''इम्मयुनो'' (Immune or Immuno)को मतलब [[प्रतिरक्षा प्रणाली]] देखि छ। प्रतिरक्षा प्रणाली शरीरको एउटा हिस्सा हो जुन [[संक्रामक रोग]] सँग लड्छ
* ''इम्मयुन'' वा ''इम्मयुनो'' (Immune or Immuno) [[प्रतिरक्षा प्रणाली]]सँग सम्बन्धित छ। प्रतिरक्षा प्रणाली शरीरको [[संक्रामक रोग]] सँग लड्ने हिस्सा हो
* ''डिफिसेन्सी'' (Deficiency)को मतलब कमी हुन्छ। ''इम्मयुन डिफिसेन्सी'' (immunedeficiency)को मतलब प्रतिरक्षा प्रणालीमा कमी आउनु अर्थात हाम्रो शरीरको प्रतिरक्षा प्रणाली संक्रामक रोगको विषाणुहरूसँग लडन नसक्ने भन्नू हो जसका कारण थरीका रोगहरू लाग्न थाल्छन।
* ''डिफिसेन्सी'' (Deficiency)को मतलब कमी हुन्छ। ''इम्मयुन डिफिसेन्सी'' (immunedeficiency)को मतलब प्रतिरक्षा प्रणालीमा कमी आउनु अर्थात हाम्रो शरीरको प्रतिरक्षा प्रणाली संक्रामक रोगको विषाणुहरूसँग लडन नसक्ने भन्नू हो जसका कारण थरीका रोगहरू लाग्न थाल्छन।
* ''सिन्ड्रम'' (Syndrome) भनेको रोगहरुको लक्षण देखिने अवस्था हो ।
* ''सिन्ड्रम'' (Syndrome) भनेको रोगहरुको लक्षण देखिने अवस्था हो ।

१५:०५, १ डिसेम्बर २०१४ जस्तै गरी पुनरावलोकन

एड्स
विभाग:Infectious diseases Edit this on Wikidata

एड्स (en :Acquired immunedeficiency syndrome/AIDS) एउटा यस्तो लक्षण हो, जुन एचआइभीले गर्दा शरीरमा उत्पन्न हुन्छ।यो एक यौन संक्रमित रोग हो। जथाभावी यौनसम्पर्क राख्दा मानिसहरू यो भाइरसका सिकार हुने गर्दछन। तर यो भाइरस संक्रर्मित व्यक्तिबाट स्वस्थ मानिसमा यौनसम्पर्कको माध्यमबाट मात्र नभइ निर्मलिकरण नगरिएका सिरिन्जको प्रयोगबाट , र्यालबाट, शरीरका अंगहरू प्रत्यारोपन गर्दा, संक्रमित आमाले गर्भधारण गर्दा उक्त गर्भमा रहेको बच्चा समेतलाई सजिलै सर्न सक्दछ। हाम्रो शरीरमा एच‍‍'आइ'भी' पसेपछि सर्वप्रथम T-Lymphocyte कोषमा आक्रमण गर्ने गर्दछ र त्यसपछि बिस्तारै उक्त भाइरस अन्य कोषहरूमा पनि प्रवेश गरि यसले शरिरको रोगसँग लड्ने क्षमतालाई कमजोर बनाउदै लैजान्छ। यसरी शरीरको प्रतिरोधात्मक क्षमता कमजोर भएपछि मानिसको शरीरमा जुनसुकै रोगले सजिलै आक्रमण गर्न सक्दछ। यिनै बिभिन्न रोगहरूको लक्षणहरूको संगालोलाई नै एडस् भनिन्छ।

शब्द बयान

  • अक्वायर्ड (Acquired) भनेको स्वास्थय व्यक्तिले अरु जुनसुकै बिमार भएका ब्यक्ति सँग बिमारी प्राप्त गरेको भन्ने बुझाउँछ ।
  • इम्मयुन वा इम्मयुनो (Immune or Immuno) प्रतिरक्षा प्रणालीसँग सम्बन्धित छ। प्रतिरक्षा प्रणाली शरीरको संक्रामक रोग सँग लड्ने हिस्सा हो ।
  • डिफिसेन्सी (Deficiency)को मतलब कमी हुन्छ। इम्मयुन डिफिसेन्सी (immunedeficiency)को मतलब प्रतिरक्षा प्रणालीमा कमी आउनु अर्थात हाम्रो शरीरको प्रतिरक्षा प्रणाली संक्रामक रोगको विषाणुहरूसँग लडन नसक्ने भन्नू हो जसका कारण थरीका रोगहरू लाग्न थाल्छन।
  • सिन्ड्रम (Syndrome) भनेको रोगहरुको लक्षण देखिने अवस्था हो ।

कति जनालाई एड्स छ

विश्वभरीका एच आइ पनि संक्रमितहरूको संख्या (१९७९ देखि १९९५ सम्म)

२००४ ई॰मा लगभग ३,०००,००० मानिसहरू एड्सले गर्दा मरी सके। यी मानिसहरूमा लगभग ५००,०००को संख्या बच्चाहरूको थियो। २००४ इ॰मा विश्वभरीको लगभग ४०,०००,००० मानिसहरूलाई एच आइ पनि थियो।

विश्वमा सबैभन्दा धेरै एड्स पिडीत मानिसहरू अफ्रिकामा बसो बास गर्छन र एड्सबाट मर्नेहरू बच्चा धेरै जसो अफ्रिकामा बस्छन।

धेरै यस्ता एच आइ पनि पीडितहरूपनि छन जस्लाई थाहै छैन कि उनीलाई एच आइ पनि छ भनेर। एच आइ पनि पिडित ब्यक्तिहरूको संख्या अज्ञात छ।