"कथवनियाँ" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति ८: | पङ्क्ति ८: | ||
[[Government of Nepal]], Central Bereau of statistics|date = 2002-12-30 |
[[Government of Nepal]], Central Bereau of statistics|date = 2002-12-30 |
||
|accessdate = 2013-12-5}} </ref> }} |
|accessdate = 2013-12-5}} </ref> }} |
||
'''कथवनियाँ''' संसारको विभिन्न भू-भागमा व्यापार व्यवसाय गरेर बस्ने एक जाती हो। यिनीहरूको मुख्य पेसा नै व्यापार व्यवसाय हो। यिनिहरुको थर, दास, अग्रवाल, चौधरी, गुप्ता आदि हुन् । यिनिहरु सप्तरी सिराहा धनुषा<ref>http://www.news24nepal.tv/2017/12/03/212948 </ref>सर्लाही लगायतका जिल्लामा वसोवास गरिरहेका छन् । [[नेपाल कथवनियाँ सेवा समाज]] यिनीहरूका संस्था हुन । |
|||
==धर्म== |
==धर्म== |
१३:३२, १ अगस्ट २०१८ जस्तै गरी पुनरावलोकन
भाषाहरू | |
---|---|
मैथिली, नेपाली, हिन्दी | |
धर्महरू | |
हिन्दू, ईसाई [१] |
कथवनियाँ संसारको विभिन्न भू-भागमा व्यापार व्यवसाय गरेर बस्ने एक जाती हो। यिनीहरूको मुख्य पेसा नै व्यापार व्यवसाय हो। यिनिहरुको थर, दास, अग्रवाल, चौधरी, गुप्ता आदि हुन् । यिनिहरु सप्तरी सिराहा धनुषा[२]सर्लाही लगायतका जिल्लामा वसोवास गरिरहेका छन् । नेपाल कथवनियाँ सेवा समाज यिनीहरूका संस्था हुन ।
धर्म
यिनिहरु हिन्दु तथा ईसाई धर्म मान्ने गर्दछन् ।
गोत्र
यिनिहरु कस्यप गोत्रका हुन् ।
रीतिरिवाज
यिनिहरु व्यक्तिगत तवरले नै थर फेर्ने तथा राख्ने गर्दछ। जस्तै : राजस्थान भारतका पिलानी निवासी ले विरला तथा चिरावा निवासी ले डालमियाँ राखेका थिए ।
महत्वपूर्ण व्यक्तिहरु
घनश्याम दास विरला[३]
- ↑ {Lite web/url=http://www.scribd.com/doc/93185530/Social-Composition-Of Nepal-Caste-Ethinicity-amp-Religion |title = chapter3. social composition of the population = caste/Ethnicity and Religion in Nepal |author = Dr. Dilli Ram Dahal | Publisher = Government of Nepal, Central Bereau of statistics|date = 2002-12-30 |accessdate = 2013-12-5}}
- ↑ http://www.news24nepal.tv/2017/12/03/212948
- ↑ https://www.mapsofindia.com/who-is-who/business-economy/ghanshyam-das-birla-biography.html