"द शशाङ्क रिडेम्पसन" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा Nirjal stha ले दि सशाङ्क रिडेम्पसन मा पुनर्निर्देश नछोडि त्यसलाई दि शशाङ्क रिडेम्पसन मा सारेको हो: शिर्षक सुधार |
साकुनै सम्पादन सारांश छैन चिनो: २०१७ स्रोत सम्पादन |
||
पङ्क्ति ३०: | पङ्क्ति ३०: | ||
}} |
}} |
||
'''दि शशाङ्क रिडेम्पसन''' ({{lang-en|The Shawshank Redemption}}) सन् १९९४ मा फ्रान्क डारावोन्टद्वारा लिखित तथा निर्देशित चलचित्र हो । यो चलचित्र सन् १९८२ मा स्टेफन किंगद्वारा लिखित रिटा हेवोर्थ एण्ड शशाङ्क रिडेम्पसन नोवेलमा आधारित रहेको छ। यस चलचित्रमा एउटा बैंकर एण्डी डुफ्रेसने जसलाई निर्दोश भएता पनि आफ्नो पत्नी हत्या तथा प्रेमिकाको आरोपमा शशाङ्क प्रान्तको |
'''दि शशाङ्क रिडेम्पसन''' ({{lang-en|The Shawshank Redemption}}) सन् १९९४ मा फ्रान्क डारावोन्टद्वारा लिखित तथा निर्देशित अमेरिकी चलचित्र हो । यो चलचित्र सन् १९८२ मा स्टेफन किंगद्वारा लिखित रिटा हेवोर्थ एण्ड शशाङ्क रिडेम्पसन नोवेलमा आधारित रहेको छ। यस चलचित्रमा एउटा बैंकर एण्डी डुफ्रेसने जसलाई निर्दोश भएता पनि आफ्नो पत्नी हत्या तथा प्रेमिकाको आरोपमा शशाङ्क प्रान्तको कारागारमा आजीवन कारावास भएको कथामा आधारित रहेको छ। |
||
[[श्रेणी:चलचित्रहरू]] |
[[श्रेणी:चलचित्रहरू]] |
२१:३८, ९ सेप्टेम्बर २०१९ जस्तै गरी पुनरावलोकन
दि सशङ्क रिडेम्पसन | |
---|---|
निर्देशक | फ्राङ्क डाराबण्ट |
पटकथा | फ्राङ्क डाराबण्ट |
निर्माता | निकी मार्भिन |
मुख्य कलाकार | |
छायाङ्कन | रोजर डेकिन्स |
सम्पादन | रिचार्ड फ्राङ्किस-ब्रुस |
सङ्गीत | थोमस न्यूमेन |
वितरक कम्पनी | |
वितरक | कोलम्बिया पिक्चर्स |
प्रदर्शन मिति |
|
अवधि | १४२ मिनेट |
देश | संयुक्त राज्य अमेरिका |
भाषा | अङ्ग्रेजी |
बजेट | $ २ करोड ५ लाख |
बक्स अफिस | $ ५ करोड ८३ लाख |
दि शशाङ्क रिडेम्पसन (अङ्ग्रेजी: The Shawshank Redemption) सन् १९९४ मा फ्रान्क डारावोन्टद्वारा लिखित तथा निर्देशित अमेरिकी चलचित्र हो । यो चलचित्र सन् १९८२ मा स्टेफन किंगद्वारा लिखित रिटा हेवोर्थ एण्ड शशाङ्क रिडेम्पसन नोवेलमा आधारित रहेको छ। यस चलचित्रमा एउटा बैंकर एण्डी डुफ्रेसने जसलाई निर्दोश भएता पनि आफ्नो पत्नी हत्या तथा प्रेमिकाको आरोपमा शशाङ्क प्रान्तको कारागारमा आजीवन कारावास भएको कथामा आधारित रहेको छ।