"मिति" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (-अंग्रेजी +अङ्ग्रेजी) |
सा बोट: स्वचालित पाठ परिवर्तन (-बर्ष +वर्ष) |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
''मिती'' समय बताउने एक माध्यम हो। यो [[महिना]], [[वर्ष| |
''मिती'' समय बताउने एक माध्यम हो। यो [[महिना]], [[वर्ष|वर्ष]], [[गते]], [[वार]] आदी समावेस गरेर जन्म, मृत्यु, आदी कुनै पनि कार्यहरूको अभिलेख राख्ने माध्यम पनि हो। मितीको प्रयोग पौराणीक कालदेखी नै हुँदै आएको अनुमान गरिन्छ। पौराणीक कालका विद्वानहरूले [[तिथी]] र [[पक्ष]]लाई आधार बनाएर अभिलेख राख्ने गरेको पाइन्छ। प्रत्यक सरकारी, गैर सरकारी, कार्यालय लगायत सबैले कार्य अभिलेख राख्नकोलागी मितीको प्रयोग गर्छन्। आज अङ्ग्रेजी मिती अनुशार {{CURRENTYEAR}} साल {{CURRENTMONTHNAME}} महिनाको {{CURRENTDAY}} तारिख भयो भने आज {{CURRENTDAYNAME}} बार भयो। यसलाई मितीमा लेख्दा अथवा आजको अभिलेख राख्नु परेमा यसरी {{CURRENTDAY}}/{{CURRENTMONTH}}/{{CURRENTYEAR}}/{{CURRENTDAYNAME}} लेखिन्छ। त्यस पछी आजको मितीमा भए गरेका कार्यहरूको अभिलेख राखिन्छ। |
||
{{ठुटो}} |
{{ठुटो}} |
||
{{Commonscat|Calendar date}} |
{{Commonscat|Calendar date}} |
०८:२७, २७ अगस्ट २०२० जस्तै गरी पुनरावलोकन
मिती समय बताउने एक माध्यम हो। यो महिना, वर्ष, गते, वार आदी समावेस गरेर जन्म, मृत्यु, आदी कुनै पनि कार्यहरूको अभिलेख राख्ने माध्यम पनि हो। मितीको प्रयोग पौराणीक कालदेखी नै हुँदै आएको अनुमान गरिन्छ। पौराणीक कालका विद्वानहरूले तिथी र पक्षलाई आधार बनाएर अभिलेख राख्ने गरेको पाइन्छ। प्रत्यक सरकारी, गैर सरकारी, कार्यालय लगायत सबैले कार्य अभिलेख राख्नकोलागी मितीको प्रयोग गर्छन्। आज अङ्ग्रेजी मिती अनुशार २०२४ साल अप्रिल महिनाको २६ तारिख भयो भने आज शुक्रबार बार भयो। यसलाई मितीमा लेख्दा अथवा आजको अभिलेख राख्नु परेमा यसरी २६/०४/२०२४/शुक्रबार लेखिन्छ। त्यस पछी आजको मितीमा भए गरेका कार्यहरूको अभिलेख राखिन्छ।
विकिमिडिया कमन्समा मिति सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।