"खाद्य जनित रोग" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा 92.30.208.169 (वार्तालाप)द्वारा Sarojbotद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल्टाइएका सम्पादनहरू चिनोहरू: पूर्ववत SWViewer [1.4] |
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा) |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
{{खाद्यसुरक्षा}} |
{{खाद्यसुरक्षा}} |
||
खाद्य जनित बीमारी अथवा (foodborne disease) अथवा दूषित भोजनको कारणले उब्जेको बीमारीलाई खाद्य जनित बीमारी भनिन्छ। |
खाद्य जनित बीमारी अथवा (foodborne disease) अथवा दूषित भोजनको कारणले उब्जेको बीमारीलाई खाद्य जनित बीमारी भनिन्छ। |
||
खाद्य दुई प्रकारले विषक्त अथवा दूषित बन्दछ १. संक्रामक घटक : सक्रमित खाद्य त्यसलाई भनिन्छ जसमा संक्रामक घटक (कीटाणु अथवा जीवाणु) हुन्छ र यसले भोजन ग्रहण गरेपछि शरीरलाई संक्रमित गर्छ। २. विषाक्त घटक:खाद्य विषाक्त त्यस बेला हुन्छ जब (विषाक्त घटक) विषालु पदार्थ सामेल हुन्छ, जसमा जीवाणु द्वारा निर्मित विष पनि हुन सक्छ, कीटाणु लामो समयसम्म नबाँचे ता पनि त्यसले बनाएको विषाक्तताले असर गरिरहन्छ। रसायनिक अथवा प्राकृतिक |
खाद्य दुई प्रकारले विषक्त अथवा दूषित बन्दछ १. संक्रामक घटक : सक्रमित खाद्य त्यसलाई भनिन्छ जसमा संक्रामक घटक (कीटाणु अथवा जीवाणु) हुन्छ र यसले भोजन ग्रहण गरेपछि शरीरलाई संक्रमित गर्छ। २. विषाक्त घटक:खाद्य विषाक्त त्यस बेला हुन्छ जब (विषाक्त घटक) विषालु पदार्थ सामेल हुन्छ, जसमा जीवाणु द्वारा निर्मित विष पनि हुन सक्छ, कीटाणु लामो समयसम्म नबाँचे ता पनि त्यसले बनाएको विषाक्तताले असर गरिरहन्छ। रसायनिक अथवा प्राकृतिक रूपमा विषाक्तता हुने सम्भावना धेरै नैं कम हुन्छ तर यो भन्दा बडी रोगजनक जीवाणु, भाइरस अथवा परजीवीले भोजनलाई विषाक्त बनाउँदछन्। |
||
{{translation eng}} |
{{translation eng}} |
०६:००, २८ अगस्ट २०२० जस्तै गरी पुनरावलोकन
खाद्य जनित बीमारी अथवा (foodborne disease) अथवा दूषित भोजनको कारणले उब्जेको बीमारीलाई खाद्य जनित बीमारी भनिन्छ। खाद्य दुई प्रकारले विषक्त अथवा दूषित बन्दछ १. संक्रामक घटक : सक्रमित खाद्य त्यसलाई भनिन्छ जसमा संक्रामक घटक (कीटाणु अथवा जीवाणु) हुन्छ र यसले भोजन ग्रहण गरेपछि शरीरलाई संक्रमित गर्छ। २. विषाक्त घटक:खाद्य विषाक्त त्यस बेला हुन्छ जब (विषाक्त घटक) विषालु पदार्थ सामेल हुन्छ, जसमा जीवाणु द्वारा निर्मित विष पनि हुन सक्छ, कीटाणु लामो समयसम्म नबाँचे ता पनि त्यसले बनाएको विषाक्तताले असर गरिरहन्छ। रसायनिक अथवा प्राकृतिक रूपमा विषाक्तता हुने सम्भावना धेरै नैं कम हुन्छ तर यो भन्दा बडी रोगजनक जीवाणु, भाइरस अथवा परजीवीले भोजनलाई विषाक्त बनाउँदछन्।