शौचालय
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
शौचालय एउटा यस्तो सुविधा हो जो मानवका मल एवं मूत्रका समुचित व्यवस्थाका लागि प्रयोग गरिन्छ। शौचालय शब्दको प्रयोग त्यस कक्षका लागि गर्न सकिन्छ जसमा मल-मूत्र विसर्जन गराउने युक्ति लागेको हुन्छ; वा यो त्यस युक्तिका लागि पनि प्रयुक्त हुन्छ।
इतिहास
[सम्पादन गर्नुहोस्]वर्गीकरण
[सम्पादन गर्नुहोस्]शौचालय मूलतः दुइ प्रकारका हुन्छन्: शुष्क (जल सहित) शौचालय वा नम ( जलरहित) शौचालय
नेपाली समाजमा
[सम्पादन गर्नुहोस्]सन् २०१७ सम्म नेपाललाई खुला दिसामुक्त क्षत्र बनाउने नेपाल सरकारको योजना रहेको छ जसमा एक घर एक शौचालय अभियालाई विशेष जोड दिइएको छ । नेपालमा पनि विभिन्न सङ्घ संस्थाले विश्व शौचालय दिवस मनाउँदै आएका छन् ।[१]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- कम्पोस्टिंग शौचालय
- मल त्याग (Defecation)
- उत्सर्जन (Excretion)
- मल (Feces)
- शौच पत्र (Toilet paper)
- मूत्रालय (Urinal)
- विश्व शौचालय सङ्गठन (World Toilet Organization)
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ ३० प्रतिशत नेपाली शौचालयबाट वञ्चित Onlinekhabar २०७१ मंसिर २ गते ११:०८ मा प्रकाशित
वाह्य सूत्र
[सम्पादन गर्नुहोस्]- bathroomhelp। co। uk/wc_toilets। html शौचालय मार्गदर्शिका[स्थायी मृत कडी] ( A Guide To WC's and Toilets)
- hindi। indiawaterportal। org/समग्र-स्वच्छानाा-अभियान समग्र स्वच्छानाा अभियान[स्थायी मृत कडी]
- sulabhtoiletmuseum। org/fact। htm शौचालहरूका सम्बन्धमा प्राचीन भारतीय संहिता[स्थायी मृत कडी]
- samaylive। com/regional-news-in-hindi/bihar-news-in-hindi/१२३५५९/bihar-sanitation-villages-bihar-sanitation। html ५० फीसदी ग्रामीण आबादी शौचालयबाट महरूम[स्थायी मृत कडी]
- me/right-to-sanitation भारतमा 'शौचालय अधिकार कानुन' बने[स्थायी मृत कडी]
- com/p/articles/mi_m१५९४/is_n२_v९/ai_२०४९२८१५ Flushed with success: new waste-reducing design in modern toiletry by Jim Motavalli। E: The Environmental Magazine, March-April, १९९८[स्थायी मृत कडी]
- dasklo। net/stier_mainframe। htm German webpage with toilets from all over the world[स्थायी मृत कडी]
- plumbingworld। com/toilethistoryindia। html History of Public Toilets[स्थायी मृत कडी]
- medieval-castle। com/architecture_design/medieval_castle_toilets। htm Medieval Castle Toilet[स्थायी मृत कडी]
- builderstown। co। uk/what/builders-london-bathroom-kitchen-fitting/builders_bathroom Toilet, its history and reality। [स्थायी मृत कडी]
- uta। fi/index। php?tiedot=७९ Wells and Toilets[स्थायी मृत कडी] - A short history of wells and toilets, free book in pdf format (२००५)
- repwars। com/PSP/wcinvent। html Who Invented The Water Closet?[स्थायी मृत कडी] - A short history of the toilet।
विकिमिडिया कमन्समा शौचालय सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।