सान्तियागो
स्वरूप
सान्तियागो | |
---|---|
सरकार | |
• राजधानी | सान्तियागो |
जनसङ्ख्या (२०१५) | |
• जम्मा | ६१५८०८० |
सान्टियागो (अङ्ग्रेजी: Santiago, [sanˈtjaɣo ðe ˈtʃile] ( )) चिलीको राजधानी तथा सबैभन्दा ठूलो शहर हो । सान्टियागो आकर्षक क्षेत्रहरु को केन्द्रीय बिंदु हो। केवल ६० किलोमिटर टाढा मुख्य दक्षिण अमेरिकी स्की केन्द्रहरू छन् र प्रशांतका सुन्दर समुद्र तटहरू उत्तरपश्चिममा एक घण्टाको ड्राइभ मा आउँछ ।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "सान्टियागो परिचय", अन्तिम पहुँच २०१९-०२-११।