हेल्सिङ्की

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हेल्सिन्की शहर

हेल्सिन्की (सुओमी: Helsinki, स्वीडेनी: Helsingfors) फिनल्यान्डको राजधानी शहर हो ।

निर्देशाङ्कहरू: ६०°१०.३२०२′उ॰ २४°५६.३००१′पू॰ / ६०.१७२००३३°N २४.९३८३३५०°E / 60.1720033; 24.9383350