होसे मानुएल पिन्तो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
होसे मानुएल पिन्तो
सन् २०१२ मा पिन्तो
व्यक्तिगत जानकारी
पुरा नाम होसे मानुएल पिन्तो कोलोरादो[१]
जन्म मिति (1975-11-08) ८ नोभेम्बर १९७५ (उमेर ४८)
जन्म स्थान एल पोर्तो दे सन्ता मारिया, स्पेन
उचाइ १.८५ मिटर
खेल्ने स्थान(हरू) गोलरक्षक
युवा करियर
१९९२–१९९४ साफा सान लुइस
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
१९९४–१९९८ रियल बेटिस बि ८२ (०)
१९९८ रियल बेटिस (०)
१९९८–२००८ सेल्टा भिगो १८१ (०)
२००८एफसी बार्सिलोना (ऋणमा) (०)
२००८–२०१४ एफसी बार्सिलोना ३१ (०)
जम्मा २९८ (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल

होसे मानुएल पिन्तो कोलोरादो (स्पेनी उच्चारण: [xo.ˈse ma.ˈnwel ˈpɪn toʊ]; जन्म: सन् १९७५ नोभेम्बर ८) एक स्पेनी सेवानिवृत्त पेसेवर फुटबल खेलाडी हुन् जो गोलरक्षकको रूपमा खेल्ने गर्दथे।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "FIFA Club World Cup UAE 2009 presented by Toyota: List of players" (PDF), FIFA, १ डिसेम्बर २००९, पृ: १, अन्तिम पहुँच २८ मार्च २०१४  वेब्याक मेसिन अभिलेखिकरण २९ जुन २०१९ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]