याङवरक गाउँपालिका, पाँचथर
याङवरक
Yangwarak | |
---|---|
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | पाँचथर जिल्ला |
स्थापना | २७ फाल्गुण २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | गाउँ कार्यपालिका |
• अध्यक्ष | कमलकुमारी योङहाङ (एमाले) |
• उपाध्यक्ष | लेखनाथ घिमिरे (एमाले) |
• कार्यकारी | डम्बर बहादुर आङदेम्बे |
क्षेत्रफल | |
• जम्मा | २०८.६३ किमी२ (८०.५५ वर्ग माइल) |
जनसङ्ख्या (२०७३) | |
• जम्मा | १८,२८१ |
• घनत्व | ८८/किमी२ (२३०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-२४ |
केन्द्र | साविकको थर्पु गाविसको कार्यालय |
नेपालमा ७४४ स्थानीय तह लागू हुँदा पाँचथर जिल्लामा साविकका ओयाम, च्याङथापु, फलैँचा, नागी र थर्पु गाउँ विकास समितिहरूलाई समेटेर याङवरक गाउँपालिका बनाइएको हो ।[१] यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या १८,२८१ रहेको छ । यसको क्षेत्रफल २०८.६३ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको थर्पु गाविसको कार्यालयमा राखिएको छ ।[२]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।