पथिक प्रवासन
यस लेखले विकिपिडियाको शीघ्र मेटाउने मापदण्ड– महत्वहीन पुस्तक–पूरा गर्नसक्छ। मान्य मापदण्डको लागि, हेर्नुहोस् शिमे।
यदि लेखले शीघ्र मेटाउने मापदण्ड पूरा नगरे, वा तपाईँ यसलाई सुधार्न चाहनुहुन्छ भने, तर आफैँले सिर्जना गर्नुभएका पृष्ठहरूबाट यो सूचना नहटाउनुहोला। यदि तपाईँले पृष्ठ सृजना गर्नुभयो र मेटाउनको लागि दिइएको कारणसँग सहमत हुनुहुन्न भने, तल रहेको निलो बाकसलाई थिच्नुहोला र आफ्नो विचार व्यक्त गर्नुहोला। तपाईँले वार्तालाप पृष्ठ समेत जाँच गर्न सक्नुहुन्छ कि तपाईँले कुनै प्रतिक्रिया प्राप्त गर्नुभयो वा गर्नुभएन। एकपटक यो सूचना राखिसकेपछि, निर्विवाद रूपमा शीघ्र मेटाउने मापदण्ड पूरा गरेमा, वा यदि यस वार्तालापमा थपिएको स्पष्टीकरण अपर्याप्त भएमा कुनै पनि समयमा लेख मेटाउन सकिनेछ।
लेखकलाई अनुरोध: तपाईँले अहिलेसम्म लेखको वार्तालापमा प्रतिक्रिया दिनुभएको छैन। यदि तपाईँ लेख मेटाउन असहमत हुनुन्छ भने, माथिको बटन थिचेर पृष्ठलाई किन नमेटने भन्ने विषयमा वार्तालापमा आफ्नो सन्देश छोड्न सक्नुहुनेछ। यदि तपाईँले वार्तापृष्ठमा सन्देश छोड्नुभएको छ तर त्यो अझै देखाइएको छैन भने, पृष्ठको क्यास सफा पार्नुहोस्। यस पष्ठको अन्तिम सम्पादक: बडा काजी (योगदान • लग) समय: २३:५९, २ मे २०२४ (UTC) (३१ घण्टा पहिले) |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
लेखक | पंचम अधिकारी |
---|---|
देश | नेपाल |
भाषा | नेपाली |
संस्करण | यात्रा उपन्यास |
विषय | डायस्पोरिक उपन्यास |
प्रकार | साहित्यिक |
प्रकाशक | जय प्रकाशन |
पृष्ठ | १७५ पृष्टहरू |
आइएसबिएन | 978-9937-2-2654-7 (Nepal) Parameter error in {{isbnt}}: Invalid ISBN. |
नेपाली लेखक पञ्चम अधिकारी द्वारा लिखित प्रवासी साहित्य अर्थात् डायस्पोरिक उपन्यास 'पथिक प्रवासन'(Pathik Pravasan) २०६७ सालमा जय प्रकाशनबाट प्रकाशित भएको हो। उपन्यासमा माओवादी द्वन्द्वको उत्कर्षका बेला विदेश पढ्न गएको एक जना नेपाली विद्धार्थीको कथा छ। नेपाली प्रवासी साहित्यमा 'कोशेढुगां' मानिएको यस उपन्यास पश्चिमी देशमा विदेशिएका थुप्रै विद्धार्थीका लागि यथार्थवादी कथन हो। नेपाली हावापानीमा हुर्किएको मुख्य पात्र, पथिकको युरोप यात्रा संघर्षपूर्ण बन्छ।
पहाडी पाखाको गाउँले ठिटो राजधानी काठमाडौँ छिर्छ । अध्ययनको सिलसिलामा जर्मनी जान्छ । आर्थिक समस्याले अध्ययन पुरा गर्न सक्दैन । अनि उ छिमेकी राष्ट्र बेल्जियम पलायन हुन्छ । बेल्जियन गर्लफ्रेन्ड बनाएर स्पेन होलीडे जान्छ । अफ्रिका पुग्छ । संघर्ष, प्रेम र धोकाको उतारचढावमा नायक पथिकले जीवनको क्रुर नियति भोग्छ ।
पुस्तकले 'नेपालको जनयुद्धका कारण प्रभावित नेपाली युवा पुस्ता'को विद्रोही, आतुर र 'विदेश जाउँ' अनुभूतिलाई उजागर गरेको छ।