एक चिहान (उपन्यास)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एक चिहान
लेखकहृदयचन्द्रसिंह प्रधान
देशनेपाल
भाषानेपाली
विषयउपन्यास
प्रकारसामाजिक कथावस्तु
प्रकाशकसाझा प्रकाशन
प्रकाशित मिति
वि.सं. २०१७[१]
पृष्ठ२०९

एक चिहान हृदयचन्द्रसिंह प्रधानद्वारा लिखित साझा प्रकाशनले बजारमा ल्याएको नेपाली भाषाको उपन्यास हो। [२] गरिबीले सताएको परिवारको यसमा मुल विषयवस्तु रहेको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Ek Chihan by Hridayachandra Pradhan" (अङ्ग्रेजीमा), १४ वैशाख २०८१। 
  2. साझा प्रकाशका उपन्यासहरू वेब्याक मेसिन अभिलेखिकरण २०१३-०६-१० मिति